५१ हजार नगद बोकेर बजार गएकी श्रीमती ५ दिनदेखि सम्पर्क बिहिन् !

1 min read

धनगढी। कैलालीमा एक विवाहित युवती ५ दिनदेखि वे’पत्ता छिन्। जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्वर ७ बस्ने २६ वर्षिया हिरादेवी चौधरी ५ दिनदेखि वे’पत्ता रहेकी’ हुन्। श्रीमान जितवहादुर चौधरीका अनुसार फागुन २९ गतेका दिन हिरा जोशीपुर बजार गएकी थिईन्। उनले भने, ‘झण्डै ५१ हजार नगद बोकेर बजार गएकी थिईन्। दिउसो तीन बजे मलाई लैजान आउनुस भन्दै’ फोन गरिन्। मैले कामका का’रण’ जान सकिन। त्यो दिनदेखि उनी वे’पत्ता छिन्।’ उनका अनुसार खोजीका लागि प्रहरीमा निवेदन दिईएको छ।

Facebook Comments
error: Content is protected !!