आज सुनको मूल्य तोलामा २ हजारले घट्यो

1 min read

काठमाडौं। निरन्तर उकालो लागेको सुनको मूल्यमा गिरावट आउन थालेको छ। मंगलबार सुन तोलामा, २ हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी, महासंघले, जनाएको छ। तेजावी सुनको, मूल्य ७५ हजार २ सय कायम, गरिएको छ। सोमबार सुन तोलाको ७७ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो। यस्तै चाँदीको मूल्य पनि घटेको छ। आज चँदी तोलामा ८० रुपैयाँले घ,टेर तोलाको ७१० पुगेको छ। सोमबार चाँदी तोलाको ७ सय ९० रुपैयाँमा किनबेच भएको थियो। मुलुकभर, को,रोना, भा,इरसको ,महामारीका, कारणा, आर्थिक मन्दी प्रबल हुँदै गएपछि, लगानीकर्ताले, डलरमा लगानी, गर्नथालेपछि, सुनको मूल्यमा गिरावट आएको व्यवसायीहरु बताउँछन्।

Facebook Comments
error: Content is protected !!