भारतबाट ६ नेपाली युवतीको उ’द्धार

1 min read

पटना । सांस्कृतिक कार्यक्रममा स’हभागी हुनुपर्ने र आ’कर्षक पा’रिश्रमिक पाइने प्रलो’भन देखाएर भारत लगिएका ६ नेपाली यु’वतीलाई अ¥’श्लील नृ’त्यका लागि बा’ध्य पारिएको खु’लासा भएको छ । भारतको उत्तर प्रदेश र बिहार रा’ज्यमा सां’स्कृतिक का’र्यक्रममा सह’भागी हुनुपर्ने भन्दै’ उनीहरुलाई नेपालबाट’ लगेर ‘आर्केस्ट्रा’मा अ’श्लील नृ’त्य गर्न लगाएको हो । भारतमा पु’गिसकेपछि उनीहरुलई छो’टा क’पडा ल’गाएर’ अ’श्लील नृ’त्यका लागि बा’ध्य पारिएको हो । हालै य’स्तो ध’न्दामा सं’लग्न रहँदै’ आएका ६ नेपाली युवतीको’ उ’द्धार गरिएपछि यो त’थ्य’ उजागर भएको हो ।

पी’डित यु’वतीहरुका ‘अनुसार उनीहरुलाई प्रति’ महिना २५ देखि ३० हजार भारतीय रुपैयाँ पारिश्रमिक दिने प्रलोभनमा भारत ल्या’इएको थियो । सुरुमा उत्तर प्रदेशमा लागिएका उनीहरुलाई पछि बिहारमा पु¥या’इएको थियो । नालन्दास्थित ‘मुस्कान आर्केस्ट्रा’मा लगेर उनीहरुलाई बिहे तथा अन्य अवसरमा आयोजना हुने नृत्यमा सहभागी गराइएको बताइन्छ । यस क्रममा उनीहरुलाई छोटा क¥पडा लगाउन बा¥ध्य पारिएको र अश्लील हाउभाउका साथ प्रस्तुति गर्न दबाब दिइएको पी¥डितहरुको भनाइ छ ।

उक्त समू’हबाटै भाग्न सफल एक जनाले गोरखा सेवा संघका सूरज थापालाई घ¥टनाबारे जानकारी दिएपछि था’पाकै समन्वयमा भारतीय प्रहरीले ती युवतीलाई उद्धार गरेको बताइएको छ । उनीहरुलाई जब¥र्ज’स्ती अ’श्लील नृ’त्य गर्न लगाउने मु’स्कान आ’र्केस्ट्राका सञ्चा’लक भने फ’रार रहेको प्रह’रीको भनाइ छ । उद्धार गरिएका नेपाली युवतीलाई सोमबार रक्सौल नाकामा उनीहरुको परिवारजनको जिम्मा लगाउने जनाइएको छ । यसैबीच उत्तर प्रदेशको कानपुरबाट पनि प्रहरीले देह व्या’पारमा संलग्न एक नेपाली युवतीलाई निय’न्त्रणमा लिएको छ ।

‘अनलाइन’ मार्फत ग्रा’हकसँग सम्पर्क गरेर नेपाल र पश्चिम बं’गालका युव’तीलाई दे’ह व्या’पारमा सं’लग्न गराउँदै आएको एउटा अख’डामा छापा मा’रेर प्रह’रीले एक नेपाली-सहित तीन यु’वती र केही यु’वकलाई निय’न्त्रणमा लिएको हो । ह्वाट्सएप मार्फत युव”तीको फो’टो पठा’उने र ग्रा’हकले रु’चाएको ख’ण्डमा रकम तय गरेर युवतीलाई देह व्या’पारमा पठाउने गरेको बताइन्छ । प्रहरीले उ’क्त ध’न्दामा संल’ग्नलाई प’क्राउ गरे पनि सञ्चालक भने ‘फ’रार रहेको बताइएको छ । पक्राउ परेकी नेपाली युव’तीको प’रिचय खुलाइएको छैन ।-एजेन्सी

Facebook Comments
error: Content is protected !!