माइतीघरबाट फर्कदै गरेकी महिला तुलसीपुरबाट स’म्पर्क बि’हिन !

1 min read

दाङ जिल्ला पुरन्धारा गा बि स वडा नं १ गङगटे घर भई हाल मलेसियामा कार्यरत श्री प्रेम घायल के सी कि श्रीमती बर्ष २१ की तिला खड्का ‘के सी’ यही फागुन २९ गते आफ्नो माइतीघर वन्गाड कुपिन्डे नगरपालिका वडा नं १२ माचखर्क सल्यानबाट आफ्नो घर ‘गङगटे’ दाङ जादैँ गर्दा तुलसीपुर दाङबाट स’म्पर्क बिहिन भएको हुँदा, कतै कसैले देखेमा नजिकको प्रहरी कार्यालय अथवा उहाँको आमाको मोबाईल नम्बर ९८१४५८६५३४ र साथी भाबुक इन्द्र प्रकाश बुढाको मोबाईल नम्बर ९८४८१४४२१८ मा फोन गरिदिनुहुन् हार्दिक अनुरोध गर्दछौं ।

प्राप्त जानकारी अनुसार श्रीमती तिला खड्का ‘के सी’ माईती घर नजिकै पसल गर्दै आएका थिए भने सम्पर्क बिहिन हुन भन्दा केहि समय पहिला सम्म श्रीमान् संग फोनमा राम्रै कुरा कानी गरेकी थिइन् । दाङ जिल्ला पुरन्धारा गा बि स वडा नं १ गङगटे घर भई हाल मलेसियामा कार्यरत श्री प्रेम घायल के सी कि श्रीमती बर्ष २१ की तिला खड्का ‘के सी’ यही फागुन २९ गते आफ्नो माइतीघर वन्गाड कुपिन्डे नगरपालिका वडा नं १२ माचखर्क सल्यानबाट आफ्नो घर ‘गङगटे’ दाङ जादैँ गर्दा तुलसीपुर दाङबाट स’म्पर्क बिहिन भएको हुँदा कतै कसैले देखेमा नजिकको प्रहरी कार्यालय अथवा उहाँको आमाको मोबाईल नम्बर ९८१४५८६५३४ र साथी भाबुक इन्द्र प्रकाश बुढाको मोबाईल नम्बर ९८४८१४४२१८ मा फोन गरिदिनुहुन् हार्दिक अनुरोध गर्दछौं । सबै आफन्तकोमा खोजबिन हुँदा केही जानकारी छैन। कृपया शेयर गरेर सहयोग गरिदिनुहोला ।

Facebook Comments
error: Content is protected !!