ललिता निवास प्रकरणका पौडेललाई थुनामा पठाउने आदेश

1 min read

काठमाडौं । विशेष अदालत काठमाडौँले ललिता निवास जग्गा व्य’क्तिको नाममा बनाउने मुद्दाको आरोप लागेका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई अनुसन्धानका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशहरू शिवराज अधिकारी र चन्द्रबहादुर सारुको इजलासले सोमबार थुनछेक बहसपछि थुनामा पठाउने आदेश जारी गरेको हो । विशेष अदालतका’ उपरजिष्ट्रार इन्द्रकुमार खड्काले मालपोत कार्यालय’ डिल्लीबजारमा’ कार्यरत तत्कालीन’ शाखा अधिकृत पौडेललाई ललिता निवासको जग्गा भ्र’ष्टाचार मु’द्दामा अ’दालतमा उपस्थित हुने’ पौडेल पहिलो व्यक्ति भएको र अनुसन्धानका’ लागि थुनामा पठाउने’ आदेश’ भएको जानकारी दिए । अख्तियार दुरु’पयोग अ’नुसन्धानले सर’कारी ज’ग्गा व्य’क्तिको ना’ममा ब’नाउने १ सय ७५ जनावि’रुद्ध वि’शेष अदालतमा मु’द्दा दर्ता गरेको थियो ।

Facebook Comments
error: Content is protected !!