SEE परिक्षा नसर्ने, ढुक्क भएर परीक्षामा सहभागी हुन आ’ग्रह !

1 min read

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन स’मिति म’हासङ्घ नेपालले कोभिड– १९ को सन्त्रासले माध्यमिक, शिक्षा परीक्षा, कक्षा १० (एसइई) न’सर्ने भएकाले ढु’क्क भएर परीक्षामा सा’मेल हुन, विद्यार्थीमा आ’ह्वान, गरेको छ । सरकारले, परीक्षा, पूर्ववत् सञ्चालन हुने ज’नाएपछि म’हासङ्घका अध्यक्ष कृष्ण थापाले आज वि’ज्ञप्ति जा’री गरी परीक्षा नहुने भन्ने अ’न्योलमा न’रही, परीक्षा सञ्चालन गर्न गराउन सबै विद्यालय र शिक्षकलाई समेत आ’ग्रह गरेको हो ।

सो परीक्षा यही चैत ६ गतेदेखि स’ञ्चालन हुँदैछ । परीक्षाका लागि साधारण र प्राविधिक धा’रका गरी चार लाख ८२ हजार २१९ विद्यार्थीले आ’वेदन दिएका छन् ।म’हासङ्घले भाइरसको जो’खिमबाट आफूलाई सु’रक्षित राख्न सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा दै’निक स’वधानी अ’पनाउन आ’ग्रह गरेको छ ।

Facebook Comments
error: Content is protected !!