अष्ट्रेलिया प्रवेश गर्ने हरेकले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने …

1 min read

काठमाडौं । अष्ट्रेलियाका ‘प्रधानमन्त्री स्टक मौरिशनले आफ्नो मुलुकमा आउने सबैलाई दुई साता क्वारेन्टाइनमा बस्न निर्देशन दिएका छन् । न्युजिल्याण्डले आफ्नो सीमामा विश्वकै सबैभन्दा ठूलो क’डाइ’ गरेसँगै अष्ट्रेलियाले पनि भाइरस नियन्त्रणका लागि यस्तो कदम चालेको हो । को’रोना भा’इरस कोभिड-१९ लाई निय’न्त्रणका लागि चालि’एको यो कदम’ मह’त्वपूर्ण’ रहेको मौरि’शनले बताए । प्रधानमन्त्री मौरिशनको’ निर्देशनअनुसार आइतबार रातिदेखि अष्ट्रेलिया प्रवेश गर्ने हरेक व्यक्ति क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

साथै अष्ट्रेलियामा ३० दिनसम्म विदेशी’ जहाजलाई प्रतिबन्ध’ लगाइएको छ । तर, विद्यालयहरु भने नियमितरुपमा’ सञ्चालन हुने’छन् ।अहिलेसम्म अष्ट्रे’लियामा यो भाइरसका २५० संक्रमित देखिएका छन्, जसमध्ये ३ जनाको’ ज्या’न गएको छ’ । मौरिशनले बाहिरबाट आएका मा’निसबाट यो रोग’ स’र्ने’ सम्भावना’ प्रबल रहेकाले’ ‘यस्तो योजना ल्याइएको’ बताए । यो भा’इरसलाई पू’र्णरुपमा रो’क्न न’सक्ने भए पनि सुस्त’ बनाउन’ सरकारले प्रयास’ गरिरहेको उनले’ बताए । बाहिर’ हिँ’ड्दा पनि अरु ‘मा’निसभन्दा केही पर रहन र हात नमि’लाउन पनि’ प्रधान’मन्त्री मौरि’शनले आग्रह’ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!