भारतमा कोरोनाबाट बाबुको मृ*त्यु, तर छोराले आइसोलेसनको झ्या’लबाटै हेरिरहे …

1 min read

भारतमा कोरोना भा’इरस, संक्रमणबाट दुईजनाको मृ त्यु भइ’सक्यो, । ती’मध्ये दोस्रो मृ त्यु केरलामा, श’निबार भएको हो । जुन घटना नि’कै हृद’य विदारक बन्यो । मृ’तकका ३० वर्षीय छोरा लिनो अदेल, जो स्वयं आइसोलेसनमा, राखि’एका थिए । भारतीय मिडियाका अनु’सार अदे’लले आफ्नै बा’बुको मृ’ त्यु आइसोलसनको झ्या’लबाट हेरिरहे । गत मार्च ८ मा अदेल पनि बाबुलाई भेट्न हता’रिँदै क’तारबाट भारत फ’र्किएका थिए ।

जब कि, उनका बाबुको केही दिनदेखि कोरोना संक्र मणपछि अस्पताल भर्ना गरिएको थियो । कोत्यामस्थित मेडिकल कलेजमा अदेल स्वयं आ’इसोलेसनमा राखिएका छन् । जहाँ वार्डबाटै आफ्नो बाबुलाई एम्बुलेन्समा लगिएको हेर्न बा’ध्य भए । कोरोना भाइरसको संक्रमण देखिएपछि’ वा शंका ला’गेमा जो’सुकैलाई पनि आइसोलेसनमा’ राखिन्छ । अदेल पनि सोही क्रममा अस्पताल भर्ना गरिएका हुन् । जसले आफ्नै बाबुलाई अन्तिम बि’दाइ’ गर्न पाएनन् । यस घ’टनालाई लिएर अदेलले फेसबुकमा लेखेका छन्, ‘आइसो लेसन या तना शिविर हैन ।’

Facebook Comments
error: Content is protected !!