कोरोना संक्रमण : साउदी सरकारद्वारा नेपालीहरुलाइ २ हप्ताका लागि आवतजावतमा रोक

काठमाडौं । कोरोनाका का’रण नेपालका श्रम ग’न्तव्य, सीमित हुँदै छन् । कतारपछि, साउदी अरेबिया सरकारले, आइतबारदेखि नयाँसहित, नेपालमा, बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको, छ । आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि, आवतजावतमा, रोक, लगाएको त्यहाँस्थित, नेपाली दूतावासले जनाएको, छ । श्रम गन्तव्यमा, कोरोना संक्रमण बढ्दै गएपछि बिदामा, आइ भिसाको, म्याद सकिन लागेका नेपाली गन्तव्य मुलुक फर्कन नपाएर, रोजगारी नै गुम्ने अवस्थामा पुगेका छन् । यसैगरी, बिदामा, आएकाहरुले पनि श्रम स्वीकृति नवीकरण गर्न सकेका छैनन् । यसैगरी वैदेशिक रोजगार भिसाको म्याद समाप्त हुने अवस्थामा रहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजीत श्रेष्ठले बताएको समाचार आजको कारोबार दैनिक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!