कोरोना भाइरसका कारण बसभन्दा सस्तो दिन थाले हवाई टिकट दिनेथाले विमान कम्पनी !

काठमाडौं । पर्यटकीय नगरी पोखरामा स्वदेशी मात्रै होइन विदेशी पर्यटकको पनि उत्तिकै आकर्षणको ग’न्तव्य हो । पोखराको सु’न्दरता नियाल्न हरेक दिन पर्यटकको घुँइचो’ लाग्ने पोखरा यतिबेला सुनसान छ । चीनबाट फै’लिएको को’रोना भा’इरसको संक्रमण १४५ भन्दा बढी देशमा फैलि’एपछि त्यस’को अ’सर अहिले पोखरामा देखिएको छ । जसले गर्दा काठमाडौं– पोखरा रुट’मा उ’डान हुने विमान कम्पनीले ह’वाई भा’डा स’स्तो बनाएका छन् ।

यतिसम्म कि काठ’माडौं–पोखरा रुटमा च’ल्ने लक्जरी बस’भन्दा हवाई भा’डा स’स्तो भएको छ । यो रुटमा च’ल्ने लक्ज’रीले २ हजा’र रुपै’याँसम्म टि’कट वा’पत पै’सा लिन्छन् । तर विमान क’म्पनीहरुले १७ सयदेखि नै टिकट बि’क्री गर्न थाले’का छन् । को’रोना भाइ’रसका का’रण यात्रुको सं’ख्यामा उल्ले’ख्य’ क’मी आ’एपछि’ वि’मान क’म्पनीहरुले सस्ता दरमा टि’कट बि’क्री गरिर’हेका हुन् । चैत २ गतेको मात्रै टिकट हेर्ने हो भने पो’खराका लागि १७२० रुपैयाँदेखि २ हजार रु’पैयाँमा स’स्तो द’रका टि’कट उप’लब्ध भइरहेका छन् ।

बसमा यात्रा गर्दा ए’कातिर दिनभरी समय ला’ग्ने तर ‘हवाई’ यात्रामा २५ मिनेटको ‘दूरीमा’ तय’ गर्न सकिने’ यो रुटमा यात्रुको संख्यामा कमी आउँदा पोखरामा पर्यटक व्यवसायमा नराम्रो असर परेको छ । पोखराको आकर्षण’ मा’निने प्याराग्लाइडिङ व्यवसाय यतिबेला’ सं’कटमा पर्न था’लेको छ । प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतका अनुसार’ अहिले पर्यटकको संख्यामा कमी आउँदा घर भाडा, बैंकको ब्या’ज र कर्मचारीको त’लब दिन समेत गाह्रो अवस्था आइसकेको छ । त्यस्तै, पोखराका होटलको अकुपेन्सी पनि निकै तल झरेको छ भने पसल, रेष्टुराँको व्यवसाय पनि ठप्प जस्तै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!