कोरना भा’इरस का’रण कसैको नि’धन नहोस भन्दै, रोनाल्डोले आफ्नै होटललाई अस्पताल बनाए

काठमाडौँ। पहिलो पटक चीनमा गत वर्षको डिसेम्बरमा पत्ता लागेको कोरोना भा’इरसको प्रभाव सुरूमा केही एशियाली मुलुकमा देखिए पनि पछिल्ला दिनहरूमा आइपुग्दा यूरोप हुँदै’ अमेरिकासम्म पुगेको छ । कोभिड–१९ को सङ्क्रमणका का’रण शनिबारसम्म पाँच हजार ५४७ व्यक्तिको नि’धन भइ’सकेको छ । यसम’ध्ये सबैभन्दा बढी चीनमा तीन हजार १७६ व्यक्तिको नि’धन भएको छ’ भने पछि’ल्ला केही दिनमा चीनमा’ नयाँ व्यक्तिमा’ सङ्क्रमण’ र ‘मृ”त्यु दर लगभग’ नि’यन्त्रणको नजिक पुगेको’ चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ‘जानकारी गराएको छ ।

शनिबारसम्ममा’ कोरो’ना भा’इरसको सङ्क्रमण १३५ भन्दा बढी मुलु’कमा पुष्टि भइसकेको वि’श्व स्वा’स्थ्य संगठ’नले जनाएको छ । चीनप’छि ब’ढी प्रभा’वित मा’निएको इ’टली र इरानमा सङ्क्र’मणका का’रण क्रमशः एक हजार २६६ र ६११ व्यक्तिको नि’धन भएको छ । केही समय पहिले चीनको वु’हान सहर को’रोना भा’इरसको के’न्द्रविन्दु मा’निएको थि’यो’ तर प्रभा’वितहरूको सङ्ख्या’ नि’कै’ वृद्धि’ भएपछि विश्व स्वास्थ्य संगठनले हालको अव’स्थामा यू’रोपलाई स’ङ्क्रमणको के’न्द्रविन्दु मा’नेको छ ।

आर्थिक मन्दीको ‘प्रवल सम्भावना”
यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ल को’रोना स’ङ्क्रमणको प्रभाव विश्वव्यापी बनेपछि यसका का’रण छोटो समयका लागि आर्थिक मन्दी हुनसक्ने स’म्भावनाहरू देखिएको बताएको छ । यूरोपेली आयोगले यस वर्ष कोरोनाको प्रभाव’का का’रण वि’श्व अर्थतन्त्र र व्यापारिक गतिविधिमा व्या’पक प्र’भाव पर्ने प्रक्षेपण गरेको छ । संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका मुलुकले भाइरस सङ्क्रमणका कारण प्रभावित भएका व्यवसायिक वातावरणलाई उठाउनका लागि आवश्यकता अनुसार ऋण प्रवाह गर्ने बताइसकेका छन् ।

जर्मनीले भाइ’रस सङ्क्रमणका का’रण प्रभावित बजारलाई उकास्नका लागि पाँच खर्ब ५० करोड यूरो कर्जाका रूपमा आफ्ना स्वदेशी कम्पनीहरूलाई प्रवाह गर्ने बताएको छ । यसै क्रममा पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पताल बनाउने भएका छन् । पोर्चुगलमा समेत कोरो’नाको सक्रमण बढ्न’ थालेपछि’ रोनाल्डोले वि’रामीको उपचा’रका लागि आफ्नै’ होटललाई अस्प’तालमा बना’उन लागेको बता’इएको छ । समाचारमा जनाइए अनुसार रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पे’स्टाना सीआर–७’ लाई अस्था’यी रूपमा अस्प’तालमा परिवर्तन गर्न लागेका हुन् ।

उक्त अस्प’तालमा संक्रमित बि’रामीको नि’स्शुल्क उप’चार गरिने बताईएको छ । रो’नाल्डोले वि’रामीको उ’पचार, औ’षधी, बस्ने र खाने सबै खर्च निस्शु’ल्क गर्न लागेका हुन् । रोनाल्डोले होट’ललाई सात दिनभित्र अस्पतालमा परिणत गर्न लागेका हुन् । त्यस्त ैरोनाल्डोले नै उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि ब्य’क्तिगत गर्ने बताइएको छ । इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई को’रोना सं’क्रमण भएको भनिए पनि पछि को’रोना नभएको पुष्टि भएको छ । रोनाल्डोको यस कार्यको अहिले विश्वभर तारिफ भइ’रहेको छ । पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई को’रोना संक्रमित भएको पृष्टि भएपनि अहिले सम्म कसेको ज्या’न नगएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!