कोरनाबाट कसैको नि’धन नहोस भन्दै, रोनाल्डोले आफ्नै होटललाई अस्पताल बनाए !

काठमाडौँ । पहिलो पटक चीनमा गत वर्षको डिसेम्बरमा पत्ता लागेको कोरोना भा’इरसको प्रभाव सुरूमा केही एशियाली मुलुकमा देखिए पनि पछिल्ला दिनहरूमा आइपुग्दा यूरोप हुँदै’ अमेरिकासम्म पुगेको छ । कोभिड–१९ को सङ्क्रमणका का’रण शनिबारसम्म पाँच हजार ५४७ व्यक्तिको नि’धन भइ’सकेको छ । यसम’ध्ये सबैभन्दा बढी चीनमा तीन हजार १७६ व्यक्तिको नि’धन भएको छ’ भने पछि’ल्ला केही दिनमा चीनमा’ नयाँ व्यक्तिमा’ सङ्क्रमण’ र ‘मृ”त्यु दर लगभग’ नि’यन्त्रणको नजिक पुगेको’ चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ‘जानकारी गराएको छ ।

शनिबारसम्ममा’ कोरो’ना भा’इरसको सङ्क्रमण १३५ भन्दा बढी मुलु’कमा पुष्टि भइसकेको वि’श्व स्वा’स्थ्य संगठ’नले जनाएको छ । चीनप’छि ब’ढी प्रभा’वित मा’निएको इ’टली र इरानमा सङ्क्र’मणका का’रण क्रमशः एक हजार २६६ र ६११ व्यक्तिको नि’धन भएको छ । केही समय पहिले चीनको वु’हान सहर को’रोना भा’इरसको के’न्द्रविन्दु मा’निएको थि’यो’ तर प्रभा’वितहरूको सङ्ख्या’ नि’कै’ वृद्धि’ भएपछि विश्व स्वास्थ्य संगठनले हालको अव’स्थामा यू’रोपलाई स’ङ्क्रमणको के’न्द्रविन्दु मा’नेको छ ।

आर्थिक मन्दीको ‘प्रवल सम्भावना”
यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ल को’रोना स’ङ्क्रमणको प्रभाव विश्वव्यापी बनेपछि यसका का’रण छोटो समयका लागि आर्थिक मन्दी हुनसक्ने स’म्भावनाहरू देखिएको बताएको छ । यूरोपेली आयोगले यस वर्ष कोरोनाको प्रभाव’का का’रण वि’श्व अर्थतन्त्र र व्यापारिक गतिविधिमा व्या’पक प्र’भाव पर्ने प्रक्षेपण गरेको छ । संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका मुलुकले भाइरस सङ्क्रमणका कारण प्रभावित भएका व्यवसायिक वातावरणलाई उठाउनका लागि आवश्यकता अनुसार ऋण प्रवाह गर्ने बताइसकेका छन् ।

जर्मनीले भाइ’रस सङ्क्रमणका का’रण प्रभावित बजारलाई उकास्नका लागि पाँच खर्ब ५० करोड यूरो कर्जाका रूपमा आफ्ना स्वदेशी कम्पनीहरूलाई प्रवाह गर्ने बताएको छ । यसै क्रममा पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पताल बनाउने भएका छन् । पोर्चुगलमा समेत कोरो’नाको सक्रमण बढ्न’ थालेपछि’ रोनाल्डोले वि’रामीको उपचा’रका लागि आफ्नै’ होटललाई अस्प’तालमा बना’उन लागेको बता’इएको छ । समाचारमा जनाइए अनुसार रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पे’स्टाना सीआर–७’ लाई अस्था’यी रूपमा अस्प’तालमा परिवर्तन गर्न लागेका हुन् ।

उक्त अस्प’तालमा संक्रमित बि’रामीको नि’स्शुल्क उप’चार गरिने बताईएको छ । रो’नाल्डोले वि’रामीको उ’पचार, औ’षधी, बस्ने र खाने सबै खर्च निस्शु’ल्क गर्न लागेका हुन् । रोनाल्डोले होट’ललाई सात दिनभित्र अस्पतालमा परिणत गर्न लागेका हुन् । त्यस्त ैरोनाल्डोले नै उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि ब्य’क्तिगत गर्ने बताइएको छ । इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई को’रोना सं’क्रमण भएको भनिए पनि पछि को’रोना नभएको पुष्टि भएको छ । रोनाल्डोको यस कार्यको अहिले विश्वभर तारिफ भइ’रहेको छ । पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई को’रोना संक्रमित भएको पृष्टि भएपनि अहिले सम्म कसेको ज्या’न नगएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!