प्रचण्डलाई थ’प्पड हा’नेका पदम कुँवर संसद भवन छिरेपछि प’क्राउ !

काठमाडौं । नेपाल संवत ११३३ को अवसरमा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) माथि थ’प्पड प्रहार गर्ने पदम’ कुवँर प’क्राउ परेका छन् । नयाँ बानेश्वरमा रहेको संसद भवनको गे’टमा रहेको शौ’चालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै उनलाई’ प्रहरीले प’क्राउ’ गरेको हो ।बागलुङका’ पदम कुँवरलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । वृत वानेश्वरमा डीएसपी दुर्गाराज रेग्मीले शौ’चालय छिरेका’ पदमलाई शनिबार राति हिसासतमा राखिएको बताए ।

उनले भने, “संसद भवनको गेटमै शौचालय छ । उनी त्यहाँ गएका रहेछन् । त्यसपछि ल्याइएको हो । मैले छाड्न भनिसकेको छु ।”प्रहरी स्रोतका अनुसार पदम शनिबार संसद भवनभित्र पसेका थिए । अबेरसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको बारेमो सोधखोज गरेको थियो । उनले नेताहरुले देश बिगारेको भन्दै संसद भवन पसेको प्रतिक्रिया दिएको प्रहरी स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!