असिनापानिले चु*टेर १० वर्षीय बालकको मृ*त्यु”

अ’र्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको अ’सिनापानीले चु’टेर मृ’त्यु भएको छ । नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएरा’ति परेको अ’सिनापानीले चु’टेर मृत्’यु भएको जिल्ला प्रहरी कार्यालय अ’र्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । सु’स्त म’नस्थितिका नेपाली हिजो’ दिउँसो’ रजियाको रातामाटाको घरबाट हिँ’डेको र डो’होटेको कुँडुले” ज’ङ्गलमा बाटोको कु’नामा मृ’त भेटिएका हुन् । बा’क्लो अ’सिनाले चु’टेरनै बालकको मृ*त्यु भएको प्रहरीको प्रारम्भिक अ’नुसन्धान छ । घ’टनाबारे अ’सन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!