झापामा एक पुरुषलाई कोरोनाको आ’शङ्का, उपचारका लागि काठमाडौं पठाइयो !

1 min read

झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ ल्याइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उ’पचारका लागि वि’राटनगरको नो’वेल मेडिकल ह’स्पिटल पुगेका भद्रपुर निवासी एक पु’रुषलाई प्रार’म्भिक जाँचपछि कोरोना भाइरस स’ङ्क्रमणको आ’शङ्का गरिएको हो । उनका अनुसार चिकित्सकले उपचारका लागि नि’जलाई काठमाडौँ सिफारिस गरेका छन् । “को’रोना भा’इरस स’ङ्क्रमण भएको आश’ङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ”, प्रजिअ रानाले भने, “उप’चारका लागि डा’क्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।” -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!