आइतबार आज पनि घ’ट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं,२०७६ चैत ०२। सुनको मूल्य आज पनि घटेको छ। साताको अन्तिम दिन शुक्रबार ७८ हजार पाँच सयमा का’रोबार भए’को सु’नको मु’ल्यमा आज १५ सयले घटेर ७७ हजारमा का’रोबार’ भइरहेको नेपाल सुनचाँदी व्य’वसायी म’हासंघले जनाएको छ। केही दिन अघि निरन्तर उकालो ला’गेको सुनको भाउ निर’न्तर ओ’रालो ला’ग्दै गएको छ। तोलामा ८२ हजार ७ सय पुगेर सुनको मू’ल्यले नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि सुन’को भाउ घ’टन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!