कोरोनाका का’रण साताभर सुनको मुल्यमा भारी उतार-चढाब”

काठमाडौँ । विश्वभर म’हामारीको रुप लिएको कोरोना भा’इरस (कोभिन १९) को प्र’भावले अन्तराष्ट्रिय बजारमा आर्थिक मन्दी सुरु भएको छ । दिन प्रतिदिन शेयर बजारमा” भारी गिरावट आएको छ भने पछिल्ला दिनमा सुनको मूल्यमा” पनि निकै उतार–च’ढाब देखिएको छ। साताको” पहिलो दिन” आइतबार प्र’तितोला ८२ हजार ५ सय रुपैयाँमा” का’रोबार” भएको सुनको भाउ मंगलबार” तोलामा दुई सय रुपैयाँ (२००) बढेर ऐतिहाँसिक उच्च रे’कर्ड नै बनायो ।

जुन दिन सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा का’रोबार भएको थियो । तर, मंगलबारबाट भने सुनको मू’ल्यमा भारी गिरावट आएको’ छ। ‘साताको “तेस्रो दिन मंगलबार “प्रतितोला चार सय (४००) रुपैयाँ र बिहीबार आठ सय (८००) रुपैयाँ घटेको सुन शुक्रबार एकै दिन” तो’लामा तीन” हजार (३,०००) रुपैयाँले घ’टेको हो । तीन हजार रुपैयाँ “घटेसँगै सा’ताको अ’न्तिम दिन शु’क्रबार भने सुन प्रतितोला ७८ हजार रुपैयाँमा “का’रोबार भयो । यसरी हेर्दा यो साता सुन “तोलामा चार हजार दुई सय (४,२००) रुपैयाँ घ’टेको छ ।

सुन चाँदीको साप्ताहिक मूल्य सूची
पछिल्ला दिनमा विश्वभर का’रोनाको “त्रास र ड’लरको तुलनामा भारतीय मुद्रा क’म’जोर भएकाले “सुनको मूल्यमा भारी गि’रावट” आएको नेपाल सुनचाँदी” व्यवसायी” महासँंघले” ज’नाएको छ। त्यस्तै यो साता चाँदीको” भाउ पनि निकै ख’स्किएको छ । साताको प’हिलो दिन “चाँदी (आइतबार) प्रतितोला ८ सय ९० रुपैयाँमा” का’रोबार भ’एको थियो । “तर शुक्रबार” सम्म आइपु’ग्दा चाँदीको मूल्यमा ७० रुपैयाँ गि’रावट’ आ’एको छ । शुक्रबार “चाँदी ‘प्रतितोला ८ सय २० रुपैयाँमा का’रोबार भएको भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!