साउदी अरबमा रहेका नेपालीहरुलाई कोरोना भाइरसको सन्दर्भमा नयाँ सूचना जारी”

1 min read

साउदी अरबमा पनि कोरोना भा’इरस (COVID-19) को सं,क्रमण फै,लिदै गएको सन्दर्भमा सा’उदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको सूचना” (१). कोरोना भा,इरसबाट सं,क्रमितहरुको संख्या साउदी अरबमा पनि बढ्दो छ । २. कोरो’ना भा’इरसको सं,क्रमणका वि’रामी धेरै’ देखापरेका का’रण अधिकारीहरुले’ सा’उदी अरबको पूर्वी क्षेत्रको महत्वपूर्ण व्यपारिक शहर दम्मामको नजिकैको स्थान Qatif को आ,वतजावत ब,न्द गरेको अवगत नै छ । साउदी सरकारको’ निर्णयबाट उक्त क्षेत्रमा थप सं,क्रमण हुन नदिन आवागमन नियन्त्रण गरिएको तथा कोही पनि नेपाली नागरिकमा सं,क्रमण भएको जानकारी प्रा’प्त भएको छैन । साउदी सरकारले चालेका कदम र स,जगता अनुसार काम गर्नुहुन र अधिकारीहरुलाई सहयोग गर्नुहुन’ अनुरोध छ ।

(३). रियाद तथा दम्मामका घ,रफिर्ति केन्द्रहरूमा नेपाली नागरिकहरुको चाप बढ्दै गएकाले आज ती स्थानका कार्यालय प्रमुखहरुसंग भेटगरी नेपाली नागरिकलाई’ जुनसुकै हवाइ मार्गबाट भएपनि स्वदेश” पठाइदिन अनुरोध” गरिएको छ । आगामी आइतवारसम्म’ पर्खन’ अधिकारीहरुबाट अनुरोध भएको छ । (४). सूचना जारी गर्दासम्म साउदी अरबबाट नेपालका लागि Himalaya AIrlines, Salam Air तथा Oman Air (Exit लागेकाहरुका लागि मात्र) विमान सेवाहरु संचालनमा रहेको जानकारी प्राप्त भएको छ।

(५). सं,क्रमण नियन्त्रणमा अपनाइने सावधानीका क्रममा साउदी सरकारले आजैबाट थप देशबाट हवाइ उडान ब,न्द गर्ने निर्णय गरेको छ । ती देशमा European Union का देशहरु Swiss Confederation, India, Pakistan, the Sri Lanka, Philippines, Sudan, Ethiopia, South Sudan, Eritrea, Kenya, Djibouti, र Somalia रहेका छन । तर साउदी नागरिक र साउदी अरबको मान्य” भीसा भएका विदेशी नागरिकहरुले ७२ घण्टा भित्र साउदी आइसक्नुपर्ने गरी समय दिएको छ । नेपालबाट हुने Himalaya AIrlines को सीधा हवाइसेवा र ओ’मान ट्रान्जिट हुदै Salam Air मा हुने नियमित यात्रा गर्न स’किने” भएता पनि यो व्यवस्था जुनसुकै बेला पनि ह’ट्न” सक्ने Salam Air एवं विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

(६). नेपाली राजदूतावास रियादले प्रदान गर्दै आएका नेपाली नागरिक सम्बन्धी सेवाहरु यथावत सुचारू रहने व्यहोरा सबैमा अनुरोध छ । तापनि राजदूतावासको सेवा अति जरुरी छैन भने (जस्तै राहदानीको म्याद छ महिना भन्दा बढी छ भने, हवाइसेवा करीब बन्द भएका बेला निजी कामदारहरुको पुनः श्रम स्वीकृतिको सिफारिश, नियमित कन्सुरलर तथा परामर्श सेवा) सार्वजनिक यातायत प्रयोग गरेर वा साथिभाइको समूह बनाएर राजदूतावास न,आउनुहुन अनुरोध छ ।

(७). व,हिर्गमन भीसाको सेवाका लागि भनि हरेक शुक्रवार राजदूतावास खोल्ने गरिएकोमा सो हाललाई ब,न्द गरिएको छ । (८). सरकारले Saudi Center for Disease Prevention and Control लाई कोरोना भाइरस परीक्षणको आधिकारिक प्रयोगशाला तोकेको छ ।

अतः रु,घाखोकी लागेमा, ज्वरो आएमा तथा स्वा,सप्रस्वाशमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिने प्रयास गर्नुहुन अनुरोध छ । आफूले कामगर्ने कम्पनीलाई समेत साउदी सरकारले तोकेको प्रयोगशालामा परीक्षण गराउन अनुरोध गर्नुहोस् । यस रोगको सं,क्रमणको शं,का भएमा तुरुन्तै साउदी सरकारले उपलव्ध गराएको Health Service Centre को टेलिफोन नं ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहुन समेत अनुरोध छ ।

(९). रु,घाखोकी लागेका, ज्वरो आ,एका तथा स्वा,सप्रस्वाशमा समस्या देखिएका जो कोहीसंग पनि सजगताका साथ व्यवहार गर्नुहोस् र केही दुरीमा बस्नुहोस् । (१०). यो रोगको सं,क्रमणमा क,मी आएको आधिकारिक सूचना यहांका अधिकारीहरुले नदिएसम्म यो ग,म्भीर सरुवा रोगबाट बच्न आफू च,नाखो र सजग रहनुहोस् । नियमित हात धु,नुहोस्, हात मिलाउन छो,ड्नुहोस्, खोक्दा तथा हा,छ्युं गर्दा अनिवार्य रुमाल वा टिस्युले नाक र मुख छोप्नुहोस् । सो उपलव्ध नभएमा हातको कुहिनाको भित्रिभागमा नाकमुख राखि गर्नुहोस् । मादक पदार्थ सेवन नगर्नुहोस् ।

(११). चराचुरूङगी तथा जनवारलाई न,छुनुहोस् । कामका सिलसिलामा छुनुपरेमा प्लाष्टिकको प,ञ्जा प्रयोग गर्नुहोस् । मासु तथा अण्डा राम्रोसंग पकाएर मात्र खानुहोस् । (१२). यो रोगको नियन्त्रणमा साउदी सरकार सं,वेदनशील र गम्भीर भइ नि,यन्त्रणका सबै उपायहरुलाई क्रमशः कार्यान्वयन गर्दै गइरहेको हुंदा कतिपनि ह,तास नभइ सचेत भइ आफ्नो नियमित कामहरु गर्नुहोस् । राजदूतावाससंग नियमित सम्पर्कमा रहनुहोस् । राजदूतावासका मोवाइल नम्वर सहितका टेलिफोनहरु वेभसाइटमा छन्

(१३). यस राजदूतावासले व्यक्तिको उपस्थितिमा गर्दै आएको मागपत्र प्रमाणिकरणको कार्य यहि चैत्र २, २०७६ (मार्च १५, २०२०) देखि अनलाइन प्रणालीबाट मात्र गर्ने समेत साउदी अरबमा रहनुभएका सबै नेपालीहरुलाई पुनः जानकारी गराइन्छ । नेपाली राजदूतावास, रियाद । २०७६।११।२९ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!