धनुषामा वि’षाक्त मदिरा पिउँदा ज्या*न गुमाउनेको संख्या ११ पुग्यो

1 min read

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा वि’षाक्त म’दिरा पिउँदा मृ’त्यु हुनेको सङ्ख्या ११ पुगेको छ। एक साताअघि सोही घ’टनामा पाँच र शुक्रबारसम्म छ गरी मृ*त्यु हुनेको सो सङ्ख्या पुगेको जनाइएको छ। होली पर्वको अवसरमा अ’त्यधिक मात्रामा घरेलु म’दिरा पिउँदा ग’म्भीर बि’रामी भएपछि स्थानीयको मृ’त्यु भएको जि’ल्ला प्रहरी कार्यालयले जनाएको छ। एक साताअघि मृ’त्यु भएका पाँचको वि षाक्त म’दिरा से’वनबाट नै भएको आ’शङ्का गरिएको छ। मृ’त्यु हुने’मा २९ बर्षीय ब्र’ह्मदेव या’दव, ४० बर्षीय विला म’ण्डल, ६५ ब’र्षीय गदर मण्डल, ३५ बर्षीय राजु म’हरा रामनारायण म’हरा, श’त्रुघन म’ण्डल रहेका छन्।

इलाका प्रहरी कार्यालय म’हेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले घ’टना बारे अनुसन्धान शुरु गरिएको जानकारी दिए । अन्य चा’रजना रम्दैयास्थित जा’नकी मेडिकल शिक्षण’अस्प तालमा उ’पचार भइरहेको उनले बताए। अ’वैध म’दिरा बि’क्री गरेको अभियोगमा स्था’नीय रामा’नन्द साह र एक महि’लालाई प’क्राउ गरी आवश्यक का’रवाही शुरु गरिएको जनाइएको छ। अहिले पुरै गाउँ शो’कमा डुवेको छ। आर्थिक रुपले विपन्न परिवारका व्य’क्तिको मृ’त्यु भएको जनाइएको छ। रासस

Facebook Comments Box
error: Content is protected !!