श्रीमान श्रीमतीको झ’गडा छु’ट्याउन गएकी हिरादेवीको आ’फ्नै ज्या’न गयो”

1 min read

ओखलढुंगा। श्रीमान श्रीमतीबीच भएको झ*’गडा छु*’ट्याउन जादा शिक्षिकाको ह*’त्या भएको छ। झ’*गडा छु*’ट्याउन जा’दा मोलुङ्ग गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षिय शिक्षिका’ हिरादेवी’ कटुवाल कार्कीको’ ह’*त्या’ भएको हो। मंगलबार बिहान साढे ८ बजे विद्यालय हि’डेकी शि*क्षिका’ कार्की मृ*’त फे*ला परेकी थिइन्। का*र्कीको ह*’त्या गरेको अ’*भियोगमा सि*द्धिचरण नगरपालिका–९ का २५ वर्षिय रविराज रम्तेल र उनकी श्रीमतीलाई प्रहरीले प*क्राउ गरेको छ। रम्तेलकी श्रीमती माइत मोलुङ्ग गाउँपालिका–५ प्राप्चामा ब*स्दै आएकी थिइन्।

श्रीमतीलाई लिन गएका रम्तेल र श्रीमतीबीच कु’*टाकुट भइरहेको समयमा छु’*ट्याउन जादा शिक्षिका कार्कीको ह’त्या भएको प्रहरीको प्रा’*रम्भिक अ*नुसन्धानबाट खु’लेको छ। प्रहरीको प्रा’रम्भिक’ अनुसन्धानका क्र*ममा रविराजले कार्कीको ह’त्या गरेको स्वी’का*रेका छन् ।ओख*लढुंगा जिल्ला अ*दालतमा’ म्या’द थप गरी’ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओख*लढुंगाका’ प्रहरी’ निरीक्षक मिलन ब*स्नेतले’ बताए। ‘अनु*सन्धानका क्र*ममा रम्ते*ल द*म्पतीबीच भएको झ’गडा छु’*ट्याउन जा*दा का*र्कीको ह*’त्या भएको दे*खिन्छ, तर थप त*थ्य आ*उन बाँ*की छ।’ प्रहरी निरीक्षक ब*स्नेतले भने।

मृ’तक का*र्कीको टा*उकोको प*छाडी भाग र चिउ*डोमा ढुं*गाले हा’नेको जस्तो चो’ट दे*खिएकाले स्थानीयले ह’त्याको आ’शंका गरेका थिए। प्रहरी श्रोतका अनुसार रविराज चो*री मु’*द्दामा प*क्राउ परी ५० हजार’ रुपैयाँ ध’रौटी र करिब दुई महिना का’रागारमा कै’द भु’क्तान गरी भर्खरै छु’टेका थिए । बे’मेलका का*रण उनकी श्रीमती मा*इतमा ब*स्दै आ*एकी थिइन् । मृ*’तक का*र्की सो*हि गाउँपालिकाको वडा नं.६ श्रीचउरमा’ रहेको स’हिद पे*शल आ*धारभूत विद्यालयमा २०६६ सालदेखि बालशिक्षा सहयोगीका रुपमा* का’र्यरत थिइन् ।उनको अ*ढाई वर्षको छोरा छ। उनको श्रीमान एक महिना अघिमात्र वै*देशीक रो*जगारीबाट घर फ*र्किएका थिए।

Facebook Comments
error: Content is protected !!