भारतसँग सीमा जोडिएका ५ सीमा-नाका ब’न्द, पाँचमा हेल्थ डेस्क”

बैतडी । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच ‘नाका बन्द’ गरिएका छन् । पञ्चेश्वर, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द’ गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख’ सिद्धराज भट्टले जानकारी दिए । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएका जनाइएको छ । भा’इरसको पूर्वसतर्कता अपनाउन ती नाकामा आवतजावत बन्द गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

जिल्लाका भारतसँग सीमा जोडिएका चार नाकामा स्वास्थ्य परीक्षण कक्ष (हेल्थ डेस्क) सञ्चालनमा तयारी गरिएको छ । मुख्य नाकाका रुपमा रहेको झुलाघाटमा यही फागुन १० गतेदेखि कक्ष सञ्चालनमा रहेको छ । तल्लोस्वराडमा रहेका अन्य चार नाकामा तत्काल कक्ष सञ्चालन गर्ने निर्णय भएको हो । झुलाघाटमा दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तरुपमा सहायता कक्ष स्थापना गर्न लागेका हुन् ।

डुङ्गाबाट आवतजावत हुने तल्लोस्वराडमा चार घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बसेको सरोकारवालाको बैठकले पञ्चेश्वरको रोलघाट, डिम्बरघाट र विनायक घाट तथा शिवनाथको नागार्जुन घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्टलगायतको सरोकारवाला सम्मिलित बैठकले हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

हेल्थ डेस्कमा उपकरण अभाव”
तल्लोस्वराडका घा’टमा कक्ष स्थापना गर्ने निर्णय भए पनि तत्काल उपकरणको भने अभाव भएको छ । सो कक्षमा आ’वश्यकपर्ने उपकरण अ’भाव हुँदा सहायता क’क्षमा स्वा’स्थ्य परीक्षणको काम’ नहुने स्वास्थ्य’ कार्यालय बैतडीका प्रमुख भट्टले जानकारी दिए । ज्व’रो मा’पन गर्ने इन्फ्रारेड थर्मोमिटरलगायतका उपकरण नहुँदा सहायता कक्षमा जाँचको काम हुँदैन उनले भने, ‘ज्वरो मापन गर्ने इन्फ्रारेड थर्मोमिटरलगायतका’ उपकरण पुग्न एक हप्ता’ लाग्छ ।’ तत्कालका लागि स्वा’स्थ्यकर्मीले हेल्थ डे’स्कबाट परामर्श सेवा प्रदान गरिने स्वा’स्थ्य कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला अस्प’तालमा ‘आइसोलेशन कक्ष’ स्थापना
श’ङ्कास्पद ल’क्षण भएका बि’रामीका लागि जिल्ला अस्पतालमा तीन श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । सो कक्षमा श’ङ्कास्पद बि’रामीको उ’पचार गर्ने, बि’रामीको ख’कार र सिँ’गानको न’मूना स’ङ्कलन गरेर, केन्द्रमा पठाउने व्यवस्था मिलाइएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा, वसन्तराज जोशीले जानकारी दिए । ‘श’ङ्कास्पद बिरामीको खकार र सिँगानको नमूना पठाउने माध्यम प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट, मगाइसकिएको छ’, उनले भने, ‘कोरोना भा’इरसको त्रास बढि’रहेकाले पूर्वतयारी स्व’रुप जिल्ला अ’स्पतालमा आ’इसोलेशन कक्ष स्था’पना गरिएको हो ।’ यसअघि केही दिन अगाडि मात्रै प्र’देश स’रकारले सबै जिल्ला अ’स्पतालमा आ’इसोलेशन क’क्ष स्था’पना गर्न निर्देशन दिएको थियो ।

को’रोनाको स’ङ्क्रमण फैलनस’क्ने भन्दै जिल्ला प्रशासन’ कार्यालय र सदरमुकामस्थित’ दशरथचन्द’ नगरपालिकाले भीडभाड नगर्न, भेला नहुन, विभिन्न उत्सव महोत्सव नमनाउन आ’ग्रह गरेको छ । प्रशासन र नगरपालिकाले’ छुट्टाछुट्टै सूचना जारी गर्दै कोरोना भाइरसको सम्भावित जोखिमको ब,हानामा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कारवाही गरिने ज’नाइएको छ भने भाइरसको सम्भावित स,ङ्क्रमणको रोकथाम, नियन्त्रण’ तथा सजगता अपनाउन जिल्लास्थित सबै स’रकारी तथा गै’रसरकारी कार्यालयलाई जनचेतना मू’लक कार्य’क्रममा सहभागी हुन, अ,नुरोध गरेको छ । सङ्क्रमणबाट बच्नका लागि मास्क लगाउन, सा’बुन पानीले रा’म्ररी हात धुन, हात नमिलाउन आ’ग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!