एकै पटक तोलामा ३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा !

काठमाडौं,२०७६ फाल्गुन ३० गते शुक्रबार । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजारले कमि आएको छ । बिहीवार प्रतितोला छापावाला, सुनको मूल्य ८१ हजार ५ सय रहेको थियो । भने आज मूल्यमा भारी, गिरावट आइ, प्रतितोला छापावाला सुन ७८ हजार ५ सय कायम, भइ, कारोवार, भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले, जनाएको छ । त्यस्तै आज, तेजावी, सुनको मूल्य ७८ हजार २ सय, रहेको छ । आज चाँदीको, मूल्य, पनि तोलामा ४० रुपैयाँले, कमि, आएको छ । बिहीवार प्रतिोला, चाँदीको मूल्य ८ सय ६० रहेको थियो । भने आज मूल्यमा कमि, आइ चाँदीको, मूल्य, ८ सय २० कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!