आजको मौसम , देशभरी मेघगर्जनसहित र हावाहुरी र चट्याङको सम्भावना

1 min read

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । शुक्रबार विहान जारी गरेको पूर्वानुमानमा आज केही स्था’नमा मेघ गर्जन, च’ट्याङ, हावाहुरी र वर्षाको स’म्भावना रहेको र केही स्थानमा हिमपात समेत हुने’ सम्भावना’ रहेको उल्लेख’ गरिएको छ । महाशाखाका अनुसार’ अहिले नेपालमा पश्चिमी वायुको’ प्रभा’व परेको छ । हालको’ नेपालको मौसम भने’ पश्चिमी र मध्य क्षेत्रमा’ सामान्य बदली’ र बाँकी क्षेत्रमा आंशिक बदली’ भएको छ । यसैगरी’, दिउँसो’ देशभरी नै सा’मान्य बदली हुनेछ ।

पश्चिमी तथा मध्य भू–भागका केही स्थानहरूमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको’ सम्भावना रहेको’ छ । साथै देशको’ अधिकांश उच्च’ पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि’ मध्यम हिमपातको’ सम्भावना’ रहेको छ । त्यस्तै, पूर्वानुमानका’ अनुसार राति भने देशभ’र नै सामा’न्यदेखि पूर्ण बदली’ रहनेछ। यससँगै पश्चिमी’ भू–भाग लगायत’ मध्यका’ धेरै स्थान’हरूमा र पूर्वी भू–भागका केही स्था’नहरुमा मेघ ग’र्जन, च’ट्याङ्ग र हावाहु’री’ सहित वर्षाको सम्भावना रहेको छ। देशको उ’च्च प’हाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिम’पातको’ सम्भावना छ ।

Facebook Comments
error: Content is protected !!