कतार एयरवेजले दियो” टिकट निःशुल्क”

1 min read

काठमाडौं। कतार एयरवेजले टिकट निःशुल्क, सार्न मिल्ने सुविधा दिएको छ। एयरलाइन्सले, विज्ञप्ति-मार्फत आफ्ना ग्राहकका लागि उच्चतम लचकता अपनाएको उल्लेख गरेको छ। विश्वका १६० गन्तव्यमा उडान गर्दै आएको कतार एयरवेजले’ जुन महिनाको अन्त्यसम्म कुनै पनि मितिमा टिकट बुक गरेका या गर्न गइरहेकाले आफ्नो यात्रा योजना’ परिवर्तन गर्न सक्ने’ एयरलाइन्सले, उल्लेख छ। त्यस्तै उनीहरूको बुकिङ, टिकट परिवर्तन या ट्राभल भौचर एक वर्ष अवधिका लागि मान्य रहनेछ। यद्यपि यात्रुले आफ्नो यात्रा सुरु गर्नु तीन दिनअघि अनिवार्य रूपमा आफ्नो सेड्युल परिवर्तन गराइसक्नुपर्छ। अन्नपुर्ण पोष्टमा खबर छ ।

विश्वव्यापी महामारी बनेको कोरोना भा’इरसका का’रण धेरै यात्रा योजना, कार्यक्रम, बिजनेस मिटिङ परिवर्तन भएका छन्। विश्वव्यापी यात्रालाई नै यसले प्रभावित बनाएको छ। कतार एयरवेजले आफ्ना जहाजलाई विश्व स्वास्थ्य’ संगठन’ र अन्तर्राष्ट्रिय हवाई उड्ययन संघको मापदण्डअनुसार नै डिस्इन्फेक्ट भाइरसरहित बनाएको बताएको छ। कतार एयरेवेजका प्रमुख’ कार्यकारी’ अकबर अल बकरले यात्रु र उडान दलका सदस्यको सु’रक्षा र सुस्वा’स्थ्य प्राथमिक भएकाले स्वच्छता-सम्बन्धी व्यवहारमा कुनै सम्झौता नहुने बताएका छन्। उनले विश्वस्त भएर यात्रा गर्न यात्रुलाई आ’ह्वान गरेका छन्।

Facebook Comments
error: Content is protected !!