सुन्दा अचम्म लाग्ला ४४४ किलो वजन भएका २७ वर्षीया यी युवक बिहेको लागी केटी खो’ज्दै !

1 min read

काठमाडौँ । धेरैले विवाह गर्न आफुलाई सुहाउँदो जोडी खोज्ने गर्छन् । यस्तै पाकिस्तानका एक युवकले पनि आफुलाई सु’हाउदो जोडी खोजिरहेका छन् । २७ वर्षीया पाकिस्तानी वेटलिफ्टरको शरिर निकै, ठु’लो छ । उनी अहिले आफुलाई मिल्ने पत्नी खोजीरहेका छन् । सुन्दा अचम्म लाग्ला उनको तौल ४४४ केजी रहेको छ । अहिले उनले आफुलाई सुहाउदो पत्नी नपाउदा हैरान भएका छन् । उनको शरिरकै कारण’ तीन सय प्रस्ताव अस्वीकार भइसकेका छन् । ‘***’थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’, 

 

हयातले दैनिक हजार क्यारोरी भएको खाना र दैनिक ३६ वटा अण्डा खाने गर्छन् । खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मरदानमा बसोबास गर्ने अरबाब खिजर हयातलाई’ वजनअनुसार पत्नी १०० केजीको हुनुपर्ने बताइदै आएको छ । उनका परिवारले पनि बुहारी १०० केजी र उचाई ६ फिट चार इन्च हुनपर्ने नत्र जोडी नमिल्ने बताएका छन् । तर खोजी गर्दा भनेजस्तो बुहारी पाउन सकेका छैनन् ।-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!