बुटवलमा कोरोना भाइरस संक्रमण भएको आशं’कामा एक’जनालाई अस्प’तालमा भर्ना गरिएको छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अ’स्पतालमा २१ वर्षका एक’ युवालाई अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको लुम्बिनी प्रादेशिक अ’स्पतालका डा. सुदर्शन’ थापाले पुष्टि गरे। डा. थापाका अनुसार ती युवामा कोरोना भाईरसको संक्र’मणका का’रण देखिने ल’क्षणहरु देखिएका छन्। ‘कडा किसिमको निमोनिया ‘छ। को’रोना संक्र’मणका का’रण देखिने ल’क्षणहरु देखिएका छन्’, उनले भने, ‘तर कोरोना’ नै हो कि होइन भनेर पूर्ण परी’क्षण गर्न बाँकी छ।
भोलि शुक्रबार हामीले उनको नमूना परीक्षणका लागि काठमाडौं पठाउँदैछौँ।’ ती युवा केही समयअघि विदेशी नागरिकहरु समेत स’हभागी भएको एक तालिममा सहभागी भएका थिए। वि’देशी नागरिकबाट उनमा सं’क्रमण भएको हुनसक्ने अनुमान गरिएको छ। उन लाई बिहीबार मात्रै अ’स्पतालमा भर्ना गरिएको थियो। लुम्बिनी प्रादेशिक अ’स्पतालमा को’रोना सं’क्रमण भएका बिरा’मीलाई उप’चारका लागि २ वटा आ’इसोलेशन वार्ड त’यारी अ’वस्थामा राखिएको डा. थापाले बताए।