कतारमा को’रोना भा’इरस, संक्रमितको संख्या २ सय ६२ पुग्यो”

1 min read

दोहा । कतारमा थप २ सय ३८ जनामा कोरोना (कोभिड–१९) को संक्रमण देखिएको छ । कतारको स्वास्थ्य मन्त्रालयले बुधवार थप २ सय ३८ जनामा यसको संक्रमण देखिएको पुष्टि गरेको छ । यो संगै क’तारमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ । नयाँ भेटिएका बिरामीहरुको गत आइतबार सं’क्रमण भएका ती’नवटा घट’नासँग स’म्बन्ध रहेको बताइएको छ । उनीहरु एक आवासीय कम्पेक्समा बस्थे । मन्त्रालयका अनुसार नयाँ भेटिएका बि’रामीहरुलाई आ’इतबारदेखि नै विशेष निग’रानीमा राखिएको थियो ।

यसअघि कोरोना संक्रमणको प्रकोपलाई फैलन नदिन भन्दै कतार सरकारले १४ देशका नागरिकलाई प्रवेश निषेध गरेको थियाे। महामारीको रुप लिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालसहित, भारत, चीन,इजिप्ट, इरान, इराक,लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइ’ल्यान्डका नागरिकलाई अस्थायी रूपमा प्रवेशमा रोक लगाएको हाे । त्यस्तै स्कुल, कलेजहरु पनि बन्द गराएको छ ।

Facebook Comments
error: Content is protected !!