इन्द्रेणीको कृष्ण कंडेल परिवार सहित पहिलोपटक मिडियामा !

1 min read

काठमाडौँ। पछिल्लो केहि समय एता इन्द्रेणी कार्यक्रम सर्बाधिक हेरिने कार्यक्रमको रुपमा, रहेको छ। सोहि, कार्यक्रमका, संचालक तथा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल, आफ्नो स-परिवार, सहित पहिलोपटक, मिडियामा, आएका छन। दोहोरीको बिकासमा लागेका एक मात्र संचारकर्मीमा उनि मात्रै थिए, कुनै समय त्यसैले होला उनलाई धेरैले हावा सम्झन्थे तर अहिले उनकै का’रण, दोहोरीमा धेरै बिकास, र लोक सस्कृतिको उजागर भएको छ।कंडेल रहेको हरेक कार्यक्रम अहिले निकै चर्चामा आउने गर्दछन।

केहि दिन एता कृष्ण कंडेल, का दोहोरीहरु रुचाउने दर्शकले उनको स-परिवार हेर्ने चाहना व्यक्त गरेका थिए सोहि अनुरुप पहिलोपटक, श्रीमती र छोरा, एक साथ् हामीले लिएर आएका, छौ। बिबाह जीवन पछि, लामो समय श्रीमती र छोरालाई समय दिन नसक्दाको, पि,डा समेत उनले, पहिलोपटक मिडिया मार्फत व्यक्त गरे भने उनि हाल इन्द्रेणी लाइ अझ ब्यापक, बनाउने तिर लागेका छन।हेरौ यो बिशेष कुराकानी : –

Facebook Comments
error: Content is protected !!