विश्व बजारमा एकै दिनमा २० प्रतिशतले ह्वा’त्तै घ’ट्यो तेलको मू’ल्य”

काठमाडौ । विश्व बजारमा, कच्चा, तेलको भाउ सोमबार २० प्रतिशतभन्दा बढीले घटेको छ । साउदी अरेबियाले एकतर्फी रुपमा घरेलु बजारमा” तेलको भाउ” घ’टाएसँगै, सोमबार तेलको, भाउमा, ठूलो कमी देखिएको हो । पेट्रोलियम, पदार्थ नि’र्यातकर्ता”, मुलुकको संगठन (ओपेक) र उसका स’हयोगी, मुलुकको बीचमा तेल उत्पादन क’टौतीबारे स’म्झौता, हुन नसकेपछि, साउदीले, एकतर्फी रुपमा तेलको भाउ घ’टाएको हो । समाचारमा बताइए अनुसार अहिले साउदी आफ्नो तेल उत्पादन पनि बढाउने तयारीमा रहेको छ । यसले तेल उ’त्पादक मु’लुकको बीचमा मू’ल्यको यु’द्ध हुन सक्ने आ’शंका बढेको छ ।

यो समाचार तयार पार्दासम्म पाँ’च बजे ब्रेन्ट कच्चा तेलको भाउ अघिल्लो दिनको तुलनामा प्रतिब्यारेल २२ दशमलव ०५ प्रतिशत घ’टेर ३५ दशमलव २९ डलरमा आइपुगेको छ । त्यस्तै अमेरिकाको वेस्ट, टेक्सास इन्टर’मिडियट क’च्चा तेलको भाउ पनि प्रतिब्यारेल २२ दशम’लव ८२ प्रतिशत घट्दै ३१ दशमलब ८६ प्रतिशतमा आइपुगेको छ । ओपेक र उसका सहयोगी मु’लुकको बीचमा अ’त्यधिक उ’त्पादनको स’मस्याबारे वि’वाद दे’खिएको थियो । तेल उत्पादक मुलुकमध्ये साउदी अरेबियाको, लागत सबैभन्दा कम छ । त्यसैले पनि उसले तेलको भाउ घ’टाउँदै उ’त्पादन बढाउने, निर्णय गरेको हो । तर, यसको असर समग्र तेलको बजारमा परेको हो ।

साउदी अरेबियाले शनिबार तेलबिक्री गर्दा उ’ल्लेख्य छुट’ दिने र तेल उत्पादन दैनिक १ करोड ब्यारेलभन्दा बढी पुर्याइने बताएको थियो । अहिले साउदी अरे’बियाले दैनिक ९७ लाख ब्यारेल, तेल उत्पादन गर्दै आएको छ । तर, उसको तेल उत्पादन क्षमता, दैनिक १ करोड २५ लाख ब्यारेल, छ । गत शुक्रबार भियन्नामा, भएको ओपेक र उसका, सहयोगी, मुलुकको बैठकमा तेल उत्पादन अप्रिलदेखि १५ लाख ब्या’रेल, प्रतिदिनको दरले कटौती, गर्ने प्रस्ताव, अघि, सारिएको, थियो । तर, यो प्र’स्ताव रुसले अ’स्वीकार गरेको थियो ।

यसअघि नै तेलको भाउ चीनबाट फैलिएको कोरोना भा’इरस कोभिड–१९ को का’रण क’मजोर बन्न पुगेको अवस्थामा तेल उत्पादक मुलुकबीच बढेको तनावले, तेलको भाउ घ’ट्नमा अझै ठूलो सहयोग, गरेको हो । विश्लेषकहरुले, तेलको भाउ, अझै क’मजोर बन्नसक्ने भन्दै चे’तावनी दि’इसकेका छन् । तर, केहीले भने साउदी अरेबिया र रुसको’ बीचमा अझै पनि सहमति, हुन, सक्ने’ र यसले तेलको घ’ट्दो भा’उलाई उ’कास्न सहयोग पुग्ने बताएका छन् । यसअघि तेलको भाउ सन् २०१६ को जनवरीमा अहिलेसम्मकै’ क’मजोर विन्दुमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!