प्रधानमन्त्री ओलीलाई मि’र्गौला दान गरेकी समीक्षा संग्रौला डि’स्चार्ज”

1 min read

काठमाडौं फागुन २८ । प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला डिस्चार्ज भएकी छन्। फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षा बुधबार (२८ गते) डि’स्चार्ज भएकी हुन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार सर्जनले सहमति दिए प्रधानमन्त्रीको समेत डि’स्चार्ज आजै हुनेछ। ‘प्रधानमन्त्रीकी मि’र्गौला दाता उहाँकी भा’न्जी समीक्षा संग्रौलालाई डि’स्चार्ज दिएका छौँ’, डा. खड्गाले भने, ‘सर्जनले रिपोर्ट हेरेर स्वी’कृति दिएमा प्रधानमन्त्रीको समेत आजै डिस्चार्ज हुन सक्छ ।’

फागुन २१ गते प्रधानमन्त्री ओलीको दो’स्रो पटक मि’र्गौला प्रत्यारोपण भएको हो। पहिलो पटक २०६४ सालमा भारतमा मि’र्गौला प्र’त्यारोपण गराएका ओलीको दोस्रो पटक स्वदे’शमै मि’र्गौला प्र’त्यारोपण भएको हो। ओलीको मि’र्गौला प्रत्यारोपण र श’ल्य-क्रि’यामा प्रा. उत्तमकुमार शर्मा, प्रा. प्रेमराज ज्ञवाली, प्रा. दिव्या सिंह शाह, प्रा. अनन्त कुमार, पवनराज चालिसे, सुमन चापागाईँ र सुजित पौडेल १६ चिकित्सक सहभागी थिए। डा. अनन्त कुमार नेतृत्वको चिकित्सकीय टिमले ओलीलाई पहिलोपटक मि’र्गौला प्र’त्यारोपण गरेको थियो। प्रधानमन्त्री ओलीको ०६४ सालमा भारतको अपोलो अस्पतालमा प्र’त्यारोपण गरिएको थियो।

स्वा’स्थ्यमा स’मस्या देखिएपछि ओली उप’चारका लागि गत भदौंमा, सिंगापुर गएका थिए। त्यहाँ उनले’ ‘प्लाज्माफेरेसिस’ गरिएको थियो।त्यहाँ १५ दिनको बसाइपछि’ प्रधानमन्त्री स्व’देश फर्केका थिए। त्यसपछि उनी नियमित मि’र्गौला डाय’लासिस गर्दै’ आएका थिए। प्रधानमन्त्रीको श’ल्यक्रि’यामा’ भारतका व’रिष्ठ प्र’त्यारोपण श’ल्य चि’कित्सक तथा पहिलो मि’र्गौला प्र’त्यारोपणमा सह’भागी प्रा.डा. अनन्त कुमार, शिक्षणका विभागीय प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेमराज ज्ञवाली डा. पवन चालिसे, डा.भोजराज लु’इटेल, डा.सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनिषमान प्रधानको सं’लग्नता रहेको थियो ।

प्रत्यारोपण चि’कित्सातर्फ विभा’गीय प्रमुख स्व’यम् दिव्या, सिह शाहको नेतृत्वमा, डा. महेशराज, सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिधन श्रेष्ठ, डा. रविन नेपाली र डा. सन्तोष क्षेत्री संलग्न, थिए। एनेस्थेसियातर्फ विभागीय प्रमुख डा. अनिल श्रेष्ठको नेतृत्वमा प्रा.डा. सुवासप्रसाद आचार्य, डा. विगेनमान शा,क्य र डा. अमित शर्मा भट्टराईको टोली संलग्न थियो । त्यसैगरी क्रिटिकल केयरतर्फ प्रा.डा. सुवासप्रसाद आचार्यको नेतृत्वमा डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. हेमराज पनेरु र डा. सौरभ प्रधानको टोली सं,लग्न थियो ।

Facebook Comments
error: Content is protected !!