नेपाललाई कोरोना भा’इरसको औ’षधी र प्रविधि दिन तयार छौँ – चिनियाँ राजदूत

1 min read

काठमाण्डाै। चीनले नेपाललाई को’रोना भा’इरसको औ’षधी, प्रविधि र सूचना दिन तयार रहेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री यो’गेश भट्टराईसँग मन्त्रालयमा भएको भे’टमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीका सहयोग गर्ने प्रतिब’द्धता जनाएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।राजदूत यान्छीले नेपालमा को’रोना भाइ’रसको स’ङ्क्रमण नफैलिने वि’श्वास व्य’क्त गर्दै यदि नेपालमा स’मस्या भए नियन्त्रणको लागि चीनको पूरा सहयोग रहने बताउनुभयो ।

उहाँले को’रोना भाइ’रसको सङ्क्रमणबाट बच्न नेपालले अपनाएको पूर्व सतर्कता र तयारीको प्रशंसासमेत गर्नुभयो ।चीनले कोरोना भाइरसको स’ङ्क्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधी र सूचना नेपाललाई दिन चीन तयार रहेको उहाँको भनाइ थियो । भेटमा राजदूत यान्छीले को’रोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवका बारेमा पनि जानकारी दिनुभयो । राजदूत यान्छीले कोरोना भाइरसको सङ्क्रमणबाट पी’डित भएका ८० हजार ९ सय बि’रामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फ’र्किएको बताउनुभयो ।

मन्त्री भट्ट’राईले को’रोना भा’इरसको सम’स्याबाट चीन चाँडै मु’क्त हुन लागेको भन्दै खु’सी व्य’क्त गर्नुभयो । उहाँले को’रोना भा’इरसको स’ङ्क्रमण रो’कथामको लागि नेपालले सबै तयारी गरीरहेको जा’नकारी दिनुभयो ।अन्तर्राष्ट्रिय विमा’नस्थलमा जाँच, अस्पतालहरुमा बेडको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्था लगायतका विषयमा सरकारले गरिरहेको तयारीको विषयमा मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

Facebook Comments Box
error: Content is protected !!