इटलीमा को’रोना संक्रमण दर २५ प्रतिशतले बढ्यो, को’रोना का’रण ३६६ जनाको मृ*त्यु

काठमाडौं। आइतबार मात्र इ’टालीमा को’रोना भाइरसका का’रण १३३ जनाको मृ’त्यु भएको छ। अहिलेसम्म इ’टालीमा कोरोनाका कारण ३६६ जनाको मृ’त्यु भइसकेको छ। सिविल प्रो’टेक्सन एजेन्सीका अनुसार सं’क्रमितको सं’ख्या एकै दिन २५ प्रतिशतले बढेको छ। सं’क्रमितको सं’ख्या ५ हजार ८ सय ८३ बाट ७ हजार ३ सय ७५ जना पुगेको छ। इटाली सरकारले को’रोना फै’लिन नदिनको लागि क’डा कदम उ’ठाएको छ। नयाँ नियम अनुसार ला’मवर्डी र अन्य १४ प्रातन्तका १.६ करोड मानिसले यात्राको लागि वि’शेष अनु’मति लिनुपर्ने छ।

प्रधानमन्त्री जुजेप्पे को’टेले देशभर स्कुल, जिम सेन्टर, संग्राहलय, नाइटक्लब तथा मानिस जम्मा हुने अन्य स्थान ब’न्द गर्ने घो’षणा गरेका छन्। यो प्रतिवन्ध तीन अप्रिलसम्म लागु हुने छ। पछिल्लो नति’जा अनुसार चीन भन्दा बाहिर इ’टलीमा को’रोना संक्र’मणका वि’रामी धेरै देखिएका छन्। दक्षिण को’रियामा ७ हजार ३ सय १३ जनामा भा’इरस पुष्टि भएको छ। इरानमा ६५ सय ६६ जनामा सं’क्रमण पुष्टि भएको छ, भने १ सय ९४ जनाको ज्या’न भएको छ। इटलीका सेना, प्रमुख साल्वातोर फारीनीलाई समेत कोरना, संक्रमण, भएको छ। उनी सेल्फ, क्वारे’न्टाइनमा रहेक छन्।

विश्वभर १ लाख ७ हजारमा को’रोना संक्रमण भएको छ, भने ३६ सय मानिसको ज्या’न गएको छ। म’र्ने र सं’क्रमण हुने सं’ख्या चीनमा धेरै छ। आइतबार स’म्मको रि’पोर्ट अनुसार चीनमा संक्रमण फै’लने दरमा कमि आ’एको छ। फ्रा’न्समा सांसद पनि को’रोना सं’क्रमणमा परेका छन्। आइतबार सम्म चार जना सां’सदमा को’रोना देखिएको छ। त्यहाँ ११ सय २६ जनामा संक्रमण पु’ष्टि भएको छ। यूरोपमा इटाली पछि फ्रा’न्समा सबैभन्दा बढी सं’क्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!