कोरोनाका का’रण जापानमा सं’क’टकाल घो’षणा गरिदै, नेपालीलाई पनि प्रवेशमा क’डाई

कोरोना भा’इरसले विश्वमै अहिले त’हल्का म’च्चाइरहेको छ । विश्वका १ सय १५ मुलुकमा पुगेको कोरोनाले १३ देशमा ४ हजार नागरिकको ज्या’न लिइसकेको छ । जसको असर जापानमा पनि परेको छ । को’रोनाका का’रण जापानको जनजिवन ‘प्रभावित भएको छ । चीनको बुहानबाट फै’लिएको कोरा ना भा’इरसको सं क्र मण जापानमा पनि परपछि सतर्कताको अन्तिम उपाय अबलम्बन गर्न थालिएको छ । कतिपय मुलुकमा नागरिकहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न आ’ग्रह गरिएको छ भने कति मुलुकमा भि’डभाड हुने स्था’नमा नजान सु’झाइएको छ । अधिकांश मुलुकले अहिले विदेशी नागरिकलाई प्रवेशमा रो’क लगाएका छन् ।

आवागमन खुला गरेका मुलुकहरुले पनि क’डा नि’यम लगाएका छन् । जापानमा नेपाललाई ट्रा’न्जिट बनाएर जाने पर्यटकलाई अनिवार्य १४ दिन क्वा’रेन्टाइनमा बस्नुपर्ने नियम लगाएको छ । जसको खर्च पर्यटकले नै वे’होर्नु प’र्नेछ । को’रोनाको नि य न्त्र णको लागि मु’लुकको’ सबै संयन्त्र प्रयोग गरेको जापान अब सं क टकाल’ लगाउने अवस्थामा पुगेको छ । जापानमा वैदेशिक’ रोजगारीका लागि करिब ९० हजार नेपाली पुगेका’ छन् । सं क टका लको असर वैदेशिक रोजगारीका लागि पुगेका’ नेपालीहरुमा पनि पर्ने भएको छ । अथक प्रयासका’ बाबजुत पनि को’रोना भा’इरसको सं क्र मण नि य न्त्रण मा आउन नसकेका का’रण जापानले यस्तो नि’र्णय गर्न लागेको हो ।

जापानले अव अन्तिम अ’स्त्रका रुपमा सं क टका ल लगाएर राज्यका सबै सं’यन्त्र को’रोना नि य न्त्रण मा प्रयोग गर्ने तयारी गरेको छ । वि’धेयक पा’रितसंगै अब आ’वश्यक परे प्रधानमन्त्री सिन्जो’ आबेले सं क टका लको घो’षणा गर्न सक्ने छन् । जापानमा अहिले सम्म १ हजार २ सय ५० जनामा सं क्र मण को पु’ष्टि भएको छ । संक्रमित मध्य ५६ जनाको अवस्था ग म्भीर रहेको बताइएको छ । जापानको सरकारी टेलिभिजन एन एच केले सो कुरा उल्लेख, गरेको छ । जापानमा को’रोनाका का’रण १९ जनाले ज्या’न गुमा’एका, छन् । यसबीच ३४६ जना भने उ’पचार पछि, घर फर्किएका छन् । जा’पानले अहिले ६२ मुलु’कका नागरिकलाई जा’पान प्रवेशमा क’डाई गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!