सोमबार साउदी जान लागेका करिब १२० जना नेपालीको उडान रद्द”

1 min read

काठमाडौं। को’रोना भाइरस (कोभिड १९) को विश्व व्यापी आ’तंकका बीच साउदी अरेवीया सरकारले आ प्रवासी आ वागमनमा कडाइ गरेको छ। आप्रवासी माथिको क डाइसँगै फ्लाई दु वईबाट सा उदी जान लागेका १ सय २० जना नेपाली श्रमिकको उ डान रद्ध भएको छ। म्या नपावर व्यवसायीका अनुसार सोमबार साउदी जान लागेका करीब १ सय २० श्रमिकको उ डान रद्ध भएको हो। त त्कालका लागि फ्लाई दुवई साउदीमा रो’क लगाइएको हुँदा सो फ्लाईमार्फत सोमबार साउदी जान लागेका करिब १ सय २० जनाको उडान र द्ध भएको वै देशिक रो जगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए।

हाल साउदीमा युएई, बहराइन, कुवेत हुँदै साउदी अरेयिबा जाने यात्रुहरु ३ वटा एअरपोर्टबाट मात्रै भित्रिन पाउँछन्। साउदीले किङ खालिद इन्टरनेशनल एअरपोर्ट, किङ अब्दुल्लाजिज इन्टरनेशनल एअरपोर्ट, किङ फहाड इन्टरनेशनल एअरपोर्टमात्र खुल्ला गरेको छ। इजिप्ट हुँदै साउदी अरेविया प्रवेश गर्ने यात्रुहरुले स्वास्थ्य परीक्षणको प्रमाणपत्र अनिवार्य बोक्नुपर्ने व्यवस्था गरिएको छ।

Facebook Comments
error: Content is protected !!