यूएईमा २ जना नेपालीमा काेराेना भा’इरसकाे स’ङ्क्रमण देखियाे

1 min read

काठमाण्डौ। संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वा’स्थ्य म’न्त्रालयले जनाएको छ । दुई जना नेपालीसहित यूएईका चार जना, इ’टलीका तीन जना, बङ्गलादेशका दुई जना, रुसका एक जना, भारतका एक जना र सिरियाका एक जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । १४ जना नयाँ सङ्क्रमित थपिएसँगै यूएईमा को’रोना स’ङ्क्रमितको स’ङ्ख्या ५९ पुगेको स्वा’स्थ्य विभागले प्रकाशित गरेको वि’ज्ञप्तिमा भनिएको छ ।

यसअघि सङ्क्रमित भएका र क्वा’रेन्टाइनमा रहेका व्य’क्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु नयाँ सङ्क्र’मित भएको मन्त्रालयले जनाएको छ । चीनमा महामारीको रुप लिएपछि यूएईका अधिकारीहरुले देशमा भा’इरसको प्रसा’रको निगरानी र उच्चतम चिकित्सा मानक-अनुसार यसलाई नि’यन्त्रण गर्न कुनै प्र’यास नगरेको मन्त्रा’लयले पुष्टि गरेको छ । स’ङ्क्रमितहरुलाई उच्च निगरानीमा राखिएकाे ‘द नेशनल यूएई’ ले जनाएकाे छ ।

Facebook Comments
error: Content is protected !!