होली खेलेर नुहाउँन बाथरुम छिरेका नेविसंघका सभापति पदम भण्डारी मृ’त फेला !

1 min read

धनगढी, २०७६ फाल्गुन २६ गते । नेविसंघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको नि’धन, भएको छ। सोमबार, होली खेलेर नुहाउँन बा’थरुम छिरेका, उनी मृ’त अव’स्थामा भे’टिएका हुन । उनी ग्या’स ग्रीजर चलाएर नुहाउन लागेको र मृत अवस्थामा भेटिएको भण्डारीका आफन्तले जानकारी दिएका छन्। घटनाबारे अनुसन्धान भइरहेको र मृ’त्युको का’रण पो’ष्टमार्टम रि’पोर्टपछि मात्रै खु’ल्ने जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक दधिराम न्यौ’पानेले बताए। भण्डारी डडेल्धुरा कपडा बैकंका अभियन्ता हुन। उनी डडेल्धुरामा विभिन्न समाजिक कार्यमा संलग्न थिए।

Facebook Comments
error: Content is protected !!