कतारमा कोरोना भा’इरस सं’क्रमितको संख्या १५ पुग्यो’

1 min read

काठमान्डौ। कतारमा थप तीन जनामा को’रोना भा’इरस देखिएको छ । आज भाइरस देखिएको व्यक्तिहरु आप्रवासी कामदार रहेका छन् । भा’इरस देखिएका बि’रामी संगै कोठामा बस्ने र बि’रामी संग घुलमिल भएका सबैलाई क्वारेन्टाइन राखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।यसअघिका बि’रामीहरु सबै इरान बाट फिर्ता ल्या’ईएका म’ध्यका मात्र थिए । संक्रमित बि’रामीलाई अहिले सरुवा रोग केन्द्रमा भर्ना गरिएको र उनीहरुको अ’वस्था सा’मान्य रहेको छ । यो संगै क’तारमा भा’इरस संक्रमितको संख्या १५ पुगेको यहाँको स्वास्थ्य म’न्त्रालयले पु’ष्टि गरेको छ । भाइरस सं’क्रमित हुने नागरिकहरु कुन देशका र भाइरस संक्रमण कसरी भयो भन्ने बारे मन्त्रालयले कुनै जानकारी दिएको छैन । यद्यपि कडा निगरानीका साथ बिरामीलाई उपचार तथा अन्यलाई क्वा’रेन्टाइनमा राखिएका का’रण सर्वसाधारणमा सं’क्रमण हुने सम्भावना न्यून रहेको मन्त्रालयले बताएको छ ।

Facebook Comments
error: Content is protected !!