कपिलबस्तु। हाम्रो समाजमा अहिले सोच्नै नस’क्ने घ’टनाहरु हुन थालेका छन् । छो’रीचेलीहरु आफ्नै परिवारका स’दस्यवाट पनि अ’सुरक्षित छन् । अझ आफैले जन्मदिएकी छोरीलाई बुवाले लामो समय देखि अ’नैतिक काम गरेको सु’न्दा आमाको मन क’स्तो भयो होला ? त्यस्तो कुराको शं’का पा’एपछि आ’माले छो’रीलाई बा’र म्बार सो’धिन् । धेरै समय सम्म त्यस्तो काम भएको थाहा’ पाएपछि आमाको हो’स ह’वास नै उ’ड्यो । कपिलबस्तुमा एकजना बाबुले लामो समय दे’खि छो’रीलाई यौ’न शो’षण ‘गर्दै’ आएको कु’रा बा’हिर आ’एको छ । बुवाले बा’रम्बार अ’नैतिक का’म गरेर ग’र्भ न’रहोस् भनेर उनले ग’र्भ नि’रोधक औ’षधी खु’वाउने गरेका थिए ।
हिन्दु धर्ममा छोरीलाई ल’क्ष्मीको रुपमा पुजा गर्ने चलन छ । तर पुज्नुपर्ने छोरीलाई आफ्नै बाबुले एक पटक होइन बारम्बार त्यस्तो काम गरेका हुन् । आ’माले यो कुरा सत्य नभए हु’न्थ्यो’ भन्ने मन’मा लिँ’दै छो’रीलाई ति’म्रो श’रिर छोएको मात्र हो’ की त्यस्तो’ कुनै अ’नैतिक’ काम समेत गर्नुभयो भनेर आमाले सो’ध्दा छो’रीले आ’मा एक पटक होइन’ धेरै पटक यस्तो भइस’क्यो भनेर’ सुनाउँदा आ’माले टे’केको ज’मिन भा’सियो ।
५ वटा छोराछोरीको बुवाले ति म’ध्य एउटा छोरीलाई त्य’स्तो’ काम गर्ने गरेका’ रहेछन् । उनका ४ छोरी र १ छोरा छन् । बुवाले पहिला रि’क्सा चलाउँथे । एक दिन उनले आफ्नो श्रीमतीलाई भने अव हामीले आ’म्दानीको श्रोत बढाउनुपर्छ त्यसैले तिमी पसल गर भनेर श्रीमतीलाई पसल गर्ने सा’मान ल्याइदिए । घरमा जवा’न छोरीहरु थिए । त्यसैले घरको काम छोरीहरुले’ गर्छन’ म पसल गर्छु भनेर’ भनेर उनी दिनभर घर बाहिर हुन थालिन् । एउटा शुक्रवार उनको छोरीले अ’ध्यारो अ’नुहार बनाएर बसेकी थिइन् । छोरीलाई’ खाना खाएर’ स्कूल जा अनि खाजा खाने पैसा लिएर जा भनेर अराइन् ।
९ कक्षामा पढ्ने १७ वर्षकी छोरीले विहानमा घरको खाना खाएर स्कूल जाने गर्थिनन् । तर त्यो दिन आमाले घरकै खाना खाएर जा भनेर अराइन् । आमाले’ खान आइज भनेर बोलाउँदा पनि नगएपछि बुवाले टाउकोमा समातेर भान्छातिर धकले त्यसपछि उनी भान्छामा गएर नराम्रो संग’ रोइन् । उनले कान्छी छोरीलाई दिदीलाई स्कूलमा केही भएको भए मलाई आएर भन है भनेर भन्दा कान्छी छोरीले हजुर’ नभएको बेलामा’ बाबाले ढो’का र झ्या’ल ब’न्द गरेर दिदीलाई के के गर्नुहुन्छ भनेर सुनाइन् । त्यसो भनेर कान्छी छोरी पनि रुँदै स्कूल गइन् ।
कान्छी छोरीको कु’राले उनको मन भ’क्कानियो । तर केही भन्न सकिनन् । छोरीहरु स्कूलवाट घर आएपछि उनले कान्छी छोरीलाई फेरी राम्रो गरी सम्झा’एर सो’धिन् । आमाले त्यसरी सम्झा’एपछि कान्छि छोरीले बा’बाले लामो समय देखि त्य’स्तै गर्दै आउनुभएको छ हामीले भन्न सकेका थिएनौं । कान्छीले त्यसरी सुनाउँदा अर्की छो’रीले पनि दिदीलाई बुवाले त्यसै गरेको सुनाएपछि उनले त्यो कुरा बाहिर ल्या’एकी हुन् । हेर्नुहोस भिडियो ”