कोरोना भाइरसको का’रण विश्व बजार ह्वात्तै घट्यो तेलको मू’ल्य

1 min read

शुक्रबार विश्व बजारमा तेलको मुल्य तीन वर्ष यताकै, सबैभन्दा न्युन मुल्यमा झ’र्‍यो । कोरोनाभाइरस प्र’कोपका कारण विश्वभर तेलको मागमा आएको कमीले यो अवस्था नि’म्तिएको हो । विगतमा तेलको माग, कम हुदाँ तेल नि’र्यातक देशहरुले, तेलको उत्पादन कम गरेर मुल्यलाई, यथावत गर्ने प्रयास गर्थे । तर यो पटक भने प्रमुख तेल उत्पादक राष्ट्रहश्रबीचको, म’तान्तरले त्यसो हुन सकेन । बिहीबार साउदी अरबको ने’तृत्वमा रहेको ओपेक कार्टेलले, अर्को ठूलो, तेल उत्पादक रुसलाई दुईटा प्रस्ताव अघि सारेको थियो । पहिलो, हाल कार्यन्वयनमा रहेको तेल उत्पादनको क’टौतीलाई सन् २०२० सम्म लम्बाउने र दोस्रो थप प्रति दिन १५ लाख व्यारेल तेल उत्पादन घा’उउने ।

रुसले, साउदी अरबको प्रस्तावलाई, अ’स्वीकार ग-यो । शुक्रबार ओपेक र रुसबीच भएको वै’ठकमा रुसको त्यो प्रस्ताव अ’स्वीकार ग¥यो । यो असमझदारीले रुस र ओ’पेकबीचको, सम्बन्धको भविष्य, नै ध’रापमा परेको बताइँदैछ । विश्वव्यापी तेलको मापक मानिने ब्रे’ण्ट क्रु’ड तेलको, मुल्य, शुक्रबार एकै दिन ९.४ प्रतिशतले, झ’रेर ४५.२७ प्रति ब्या’रेल पुगेको छ । यो तीन वर्ष यताकै न्युन मूल्य हो । यो ‍ह्रा’स डिसेम्बर २००८ यता तेलको मुल्यमा एकै दिनमा भएको सबैभन्दा ठूलो ह्रा’स हो । अहिले कोरोनाभाइरसका कारण विश्वभरनै विद्यालय, कार्यालय ब’न्द गरिएको र हवाई उ’डान गरिएको छ । त्यस्तै विश्वको ठूलो तेल नि’र्यातक चीनका कैयौ स्थानका व्यवहास बन्द भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!