टाउकोमा ट्युमर भएकी डडेल्धुराकी कलावतिको पुकार- ‘मलाई बचाइदिनुस्’ सेयर गरौ !

1 min read

डडेल्धुरा। ड’डेल्धुराको अमरगढी नगरपालिका–८ की कलावतीकुमारी ढाँट उ’पचारको प’र्खाइमा बसेकी छन्। उनी अहिले २३ वर्षकी भइन्। उनको घरमा अहिले तीनजना छन्। उनका बुबा, भाइ र आफू। ढाँटकी दिदीको गत वर्ष बिहे भएको थियो भने आमाको टा’उकोमा ट्यु’मर हुँदा गत वर्ष उपचारको क्र’ममा काठमाडौंको वीर अ’स्पतालमा मृ’त्यु भएको थियो। गरिबीका का’रण एकातिर ढाँ’टको परिवार पिल्सिएको छ, भने अर्कोतिर, कलावतीको टाउकोमा, ट्युमर र नसा सुकेकोले ,उनी उ’पचारको, लागि सहयोग खोज्दै’ हिँ’डिरहेकी छन्।

‘कक्षा १२ सम्म आमा-बुवाले जसोतसो गरेर’ त पढाएँ। त्यसपछि उपचार गराउँदा गराउँदै आ’माको पनि मृत्यु भयो।’ गहभरी आँसु बनाउँदै उनले भनिन्, ‘गरि’बीकै का’रण प’ढाइ छोडे र काम गर्न काठमाडौँ गएँ। काठमाडौँ गएर केही समय काम गर्न नपाउँदै ए’क्कासि बि’रामी भएँ। वीर अ’स्पतालमा उप’चार ग’राउँदा’ टाउ’कोमा ट्यु’मर र नसा सुकेको देखियो।’ वीर अस्पतालमा डा’क्टरले’ उ’पचार स’म्भव नभएको र दि’ल्लीमा गएर उपचार गर्ने सुझाव दिएको उनले सुनाइन्। ‘एकातिर परिवारको आर्थिक’ अवस्था’ कमजोर छ अर्कोतिर’ म बि’रामी छु। भाइ पनि कक्षा १२ मा पढ्छ। बुबाले खेती किसानी’ गर्नुहुन्छ।’ उनले थपिन्, ‘परिवारको छाँक’ टार्नेकी’ भाइलाई’ पढाउने की मेरो उपचार गर्ने समस्यामा हुनुहुन्छ।’

वीर अ’स्पतालमा उ’पचार गर्दा’ जसोतसो ३ लाख जम्मा’ गरेर उपचार गरेको भएपनि’ वीर अस्प’तालमा ‘उपचार सम्भव नभएपछि त्यहाँका डा’क्टरहरुले आ’फूलाई दिल्ली गएर उ’पचार गराउन सुझाव दि’एको उनले बताइन्। ‘आमाको उपचार ग’राउँदा भए’भरको सम्प’त्ति सबै सकिँयो। त्यसपछि म पनि बि’रामी भएँ। अब उपचार कसरी गर्ने। भग’वानले पनि हामी गरिबहरुलाई नै ठग्ने रहेछ।’ उनले भ’निन्, ‘दिल्लीमा उपचार गराउँदा ८/१० लाख जति चाहिन्छ भनेको छ। त्यसैले म सहयोगको पर्खा’इमा बसेकी छुँ। म बाँच्न चहान्छु। मलाई बचाइदिनुस्।’

कलावतीकुमारी ढाँट अहिले सहयोगको खोजीमा आफैं भौतारी रहेकी छन्। अहिले उनी आपूm बिरामी भएपनि सहयोग खोज्न विभिन्न विद्यालय तथा संघ सं’स्थामा धा’इरहेकी छन्। थुप्रैले सहयोग गर्ने आश्वासन दिएको उनले बताइन्। सहयोगको खोजीमा अमरगढी नगरपालिका जाँदा नगरप्रमुख विशे’श्वरप्रसाद ओ’झाले धेरै पैसा नगरपालिकाले सहयोग गर्ने नसक्ने भएपनि अपचार गराउँदाका बि’लहरु आ’फूकोमा ल्या’एपछि प्रदेश र संघ सरकारसँग स’मन्वय गरिदिने बताएको उनले सुनाइन्।

नगरप्रमुख ओ’झाले आफू ज’नताको जनप्रतिनिधि भएकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसको बारेमा कार्यपालिका बैठकमा प्रस्ताव पेस गर्ने उनको भनाइ छ। उनले भने, ‘उहाँको (ढाँट) उप’चारका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर जति सक्दो सहयोग गर्नेछु।’ अहिले उनि आर्थिक सहयोगको खो’जीमा वि’भिन्न विद्यालय तथा संघ सं’स्थामा पुगि’सकेकी छन्। विभिन्न संघ संस्था तथा विद्यालयबाट अहि’लेसम्म स’हयोग नपाएपनि आ’श्वासन पाएको उनको भनाइ छ।

आर्थिक सहयोगको लागि अपिल
गाउँघरमा आफन्त, छरछिमेकबाट पैसा जुटाउँदा पनि चिकित्सकले भनेअनुसार पैसा जुट्न नसक्ने भएकाले उनले आर्थिक सहयोगको लागि अपिल गरेकी छन्। उनले आफूलाई बचाउन स’बैलाई अनुरोध गरिन्। गहभरी आँ’सु बनाउँदै उनले भनिन्, ‘म सहयोगको पर्खाइमा बसेकी छुँ। म बाँच्न चहान्छु। मलाई ब’चाइदिनुस्।’ आर्थिक सहयोग गर्न चाहानेहरूले कलावतीकुमारी ढाँटको नाममा रहेको एनआइसी एसिया बैंक डडेल्धुरा शाखाको खाता नंं २५८७००३२७४१५२४०१ मा रकम जम्मा गर्न सकिनेछ। “कृपया मानबिय नाताले सके आर्थिक सहयोग ,नसके बिभिन्न सामाजिक सन्जालमा सेयर गरेर सहयोगी मन सम्म पुग्न्न सहयोग गर्नुहोला। सुदुर-समाज”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!