कतार प्रहरीमा १७९ जना नेपाली भर्ना !

1 min read

काठमाडौँ। नेपालबाट सामान्य कामदार मात्रै लैजाने कतार सरकारले पहिलो पटक नेपाली नागरिकलाई कतार प्रहरी स्थान दिएको छ। कतारले एक सय ७९ जना नेपालीलाई प्रहरी सेवामा भर्ती गरेको छ । सा’मान्य का’मदार मात्रै लै’जाने गरेको कतारले’ पहिलो पटक नेपालीलाई प्रहरी सेवामा’ अवसर दिइएको हो । उनीहरुको चार महिने प्रहरी तालिम’ सकिएको छ । उनीहरु अब’ त’त्काल कार्यस्थलमा खटिनेछन् । यसअघि कतारले पाकिस्तान नागरिकलाई मात्रै प्रहरी सेवामा लैजाने गरेको थियो । नेपालीको सं’ख्या ब’ढ्दै गएकोले प्रहरी से’वामा पनि नेपालीलाई नै अ’वसर दिइएको हो ।

कतारमा झन्डै चार लाख नेपाली कामदार छन् । प्रहरी सेवामा नेपालीको उ’पस्थितिले नेपाली कामदारलाई सु’रक्षा सेवा दिन थप प्र’भावकारी हुने क’तारले वि’श्वास लिएको छ । प्रहरी ता’लिमको स’मापनमा बो’ल्दै नेपाली दूता’वासका उपप्रमुख ल’क्ष्मण खनालले इमा’नदारीको साथ का’यस्थ’लमा आफ्नो दा’यित्व नि’र्वाह गर्न नेपालीलाई आ’ग्रह गरे । उनले नेपालीलाई प्र’हरी सेवा अ’वसर दिने का’मले नेपाल र कतारबी’चको स’म्बन्ध थप उ’चाइमा पुर्‍’याउन म’द्दत पुगेको बता’ए । आजको कान्तिपुर दैनिकमा खबर छ।

Facebook Comments
error: Content is protected !!