७० मुलुकमा कोरोना भा’इरस फै’लिदा, विश्व स्वास्थ्य संगठन नै आ’त्तियो, दियो, यस्तो चे’तावनी

1 min read

काठमाडौं, । रोकथामका लागी बिस्वमा जतिनै सा’वधानी अपनाउँदा, पनि हालसम्म ७० मुलुकमा को’रोना भाइ’रसका फै’लिदा , विश्व स्वास्थ्य संगठन नै आ’त्ति’एको छ । चीनको वुहान राज्यवाट सुरु भएको कोरोना अहिले’ विश्वभर फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना नदेखिएका मुलुकलाई पनि ढुक्क संग नबस्न आग्रह गरेको छ । चीनले को’रोना’ नियन्त्रणका’ लागि सक्दो प्रयास जारी राखेको बेलामा कोरियामा ड’रला’ग्दो तरिकाले सं’क्र’मण फै’लन थालेको हो ।

अहिले कारोनाले ७० मु लुकमा प्र भाव, देखाएको छ । कोरोना सं’क्र’मणबाट विश्वभर त’ह’ल्का म’च्चा’एपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नै आ’त्ति’एको छ। उसले, यो सं’क्रम’णले विश्वको, अवस्था, के हुने हो, अनुमानै, गर्न गाह्रो, भएको प्रतिकृया दिन थालेको छ । अनुमान नै लगाउन, नसकिनेगरी सं’क्र’मण, फैलिरहेका कारण विश्व स्वास्थ्य संगठन, पनि आ’त्ति’एको हो ,। कोरोना कसरी मानिसमा देखा, परेको हो, भन्ने कुरा, अहिले सम्म पनि खुल्न सकेको छैन ।

कोरोनाभाइरस सं’क्रम’णका कारण अहिले विश्व अनुमान गर्नै नसकिने ठाउँ (अन्चार्टर्ड टेरटरी) बनेको डब्ल्यूएचओले उल्लेख गरेको छ । डब्ल्यूएचओका’ प्रमुख डा टेड्रोस एड्हानोम ‘गेहब्रेयससले कोरोना , एकदमै अचम्म खालको भा’इरस’ भएको र यसको औ’ष’धी समेत नबनिसकेका कारण समस्या उत्पन्न भएको को । तर यसलाई उपयुक्त उपाय अवलम्बन गरेर नियन्त्रण गर्न सकिने भएकाले विश्वभरका मुलुकलाई सचेत हुन अपिल गरेको छ ।

विश्वभर कोरोनाका कारण ३ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ। निधन हुनेमा धेरै चीनका छन्। चीनको उहान कोरोना भाइरसको उद्गमस्थल हो। त्यहाँ के वाट कोरोना सुरु भयो भन्ने कुराको आधिकारीक पुष्टि अझै हुन सकेको छैन । तर केही दिनयता चीनभन्दा बाहिर यसको सं’क्र’मण ९ गुणा बढेको बीबीसीले उल्लेख गरेको छ। जसका कारण पनि विश्व स्वास्थ्य संगठनलाई आ’त्ति’ने अवस्था बनाएको हो ।

चीनबाहिर सबैभन्दा धेरै सं’क्र’मण फैलिएका देशमध्ये इटलीमा सोमबार कोरोनाका कारण निधन हुनेको संख्या ५२ पुगेको छ। कोभिड(१९ अर्थात् कोरोना भाइरस-विरुद्ध सं’घर्ष गर्न सबैलाई एउटै उपायले काम नगर्ने भन्दै डा‍। गेहब्रेयससले सबै देशलाई आफ्नो अवस्था विचार गरेर रोकथाममा लाग्न सुझाव दिएका छन्। उक्त भाइरसबाट ९० हजार मानिस सं’क्र’मित भएको पुष्टि भइसकेको छ। तीमध्ये झन्डै ९० प्रतिशत सं’क्र’मित चीनका छन्। चीनबाहिर ८ हजार ८ सय जनामा कोरोना सं’क्रमण भएको डब्ल्यूएचओले जनाएको छ।

Facebook Comments
error: Content is protected !!