नेपाली सेनाभित्रको भ्र’ष्टाचारको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति आएनन !

1 min read

काठमाडौं। नेपाली सेनाभित्रको भ्र’ष्टाचारको छलफलमा ‘रक्षामन्त्री इ’श्वर पोखरेल र प्रधानसेनापति’ पूर्णचन्द्र थापा अनुपस्थित भएपछि सांसदहरुले आ’पत्ति जनाउँदा संघीय संसद’ प्रतिनिधि सभा अ’न्र्तगतको ‘राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बै’ठक स्थ’गित भएको छ। बैठकमा’ सांसदहरुले सेनाभित्रको’ भ्र’ष्टाचारको छलफलमा रक्षाम’न्त्री र प्रधानसेनापति अनु’पस्थिति भएको भ’न्दै आ’पत्ति जनाएपछि, समिति सभापति, शशी श्रेष्ठले बैठक, स्थगित गरेकि हुन्। उनले अर्को बैठकमा, अनिवार्य उपस्थित हुने, सन्देश मन्त्री समक्ष, पुर्‍याइ दिन, रक्षा सचिव रेश्मीराज पाण्डेलाई, निर्देशन समेत दिइन्।

Facebook Comments
error: Content is protected !!