चैत ६ गते देखि हुने एसईई परीक्षा नरोकिने !

1 min read

काठमाडौँ, २२ फागुन । कोरोना भाइरसको सं’क्रमण वि’श्वभरि फैलिएकाले नेपालमा पनि चासो र चि’न्ता देखिएको छ। नेपालमा पनि भाइरस सङ्क्रमण फैलिए चैत ६ गतेदेखि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईईको परीक्षा के गर्ने भन्ने प्रश्न उठेको बेला सरकारले परीक्षाको तालिकामा कुनै परिवर्तन’ नहुने जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार आवश्यक सावधानी अवलम्बन गरी परीक्षा सञ्चालन हुने जनाएकाे छ । स्राेतका अनुसार एसईईका परीक्षार्थीलाई सङ्क्रमण भएको शङ्का लागेका छुट्टै राखेर परीक्षा दिन लगाउने विषयमा स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको छ।

Facebook Comments
error: Content is protected !!