नेपाल प्रहरीका ११ सय ७९ प्रहरी जवान हवल्दारमा बढुवा ! को का ? नामावली सुची सहित

काठमाडौँ। नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले जनपथ प्रहरी समूह तर्फको रिक्त रहेको ११७९ जना प्रहरी जवानलाई प्रहरी हवल्दारमा पदोन्नतिको लागि सिफारिस गरेको छ । बढुवा समितिको बैठकले फागुन २१ गते निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  बुधबार बेलुका बसेको बढुवा समितिको बैठकले एकैपटक यति ठूलो संख्यामा प्रहरी जवानहरुलाई हवल्दारमा  बढुवा गरेको हो। बढुवा हुने पहिलो नम्बरमा दिपेन्द्र बुढाथोकी छन्। भने अन्तिम ११सय७९ नम्बरमा तर्क राज पाण्डेय रहेका छन्।  नामावली सूची हेर्न   यहाँ क्लिक गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!