फेरी बढ्यो सुनको मूल्य, तोलाको ८० हजार ५०० पुग्यो !

काठमाडौँ, फागुन २२ गते । नेपाली बजारमा आज सुनको; मूल्य प्रतितोला रु दुई हजार २०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार; आज छापावाल सुनको मूल्य प्रतितोला रु ८० हजार ५०० पुगेको छ, । यस्तै; तेजाबी सुनको मूल्य, प्रतितोला रु ८० हजार २०० निर्धारण गरिएको छ । महासङ्घका अनुसार मङ्गलबार, छापावाल सुन प्रतितोला रु ७८ हजार ३०० र तेजाबी सुन प्रतितोला रु ७८ हजारमा खरिदबिक्री भएको थियो । यसैगरी नेपाली बजारमा चाँदीको, मूल्य प्रतितोला रु २० ले बढेको छ । चाँदीको मूल्य, प्रतितोला रु ८८० पुगेको छ । विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!