रामनारायण बिडारीलाई रा’जीनामा गराएर बामदेव गौतमलाई राष्ट्रियसभामा लैजान तयारी

काठमाडौं । अर्थमन्त्रीमा युवराज खतिवडाले पुनर्नि’युक्ति पाइ’सकेको अ’वस्थामा राजनीतिक बृत्तमा फेरि उनले राष्ट्रियसभामा समेत स्थान पाउने विषयले चर्चा पाएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामै नियुक्ति गर्न चाहेको र पार्टीले बामदेव गौतमलाई लैजाने’ निर्णय’ गरेको अवस्थामा’ नयाँ विकल्पसहितको विषयले चर्चा पाएको हो । त्यो हो–रामनारायण विडारीको राजीनामा । नेकपामा अहिले खतिवडा र बामदेव दुबैलाई राष्ट्रिय सभामा’ लैजाने विषयमा छलफल’ भएको बाहिर’ आएको छ ।तर, यस विषयमा नेकपाले, आधिकारिक धारणा, बाहिर ल्याएको छैन । अहिले सामाजिक सञ्जालसमेतमा’ यसबारे बहस भइरहँदा, नेकपा भने मौन छ ।

केपी ओली सरकारले, रामनारायण बिडारीलाई फिर्ता, बोलाएर उनको ठाउँमा, बामदेवलाई मनोनयन, गर्ने चर्चा छ । सरकारले राष्ट्रपतिले, नियुक्त गर्ने कोटामा, खतिवडालाई जस्तै, बिडारीलाई पनि, सिफारिस गरेको थियो । अहिले, पार्टीभित्रको, समीकरण मिलाउन बिडारीको, ठाउँमा गौतमलाई लैजाने, र खतिवडाले पनि निरन्तरता, दिने गरी समझदारी, नेकपामा, भएको दावी, गरिएको छ । यस यस विषयमा, नेकपा, उपाध्यक्ष समेत, रहेका बामदेव गौतमको, सचिवालयले भने खण्डन गरेको छ । गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले, विडारीलाई फिर्ता बोलाएर बामदेवलाई, राष्ट्रियसभामा लैजाने, कुरा हल्लामात्रै, भएकाले यसमा, कुनै सत्यता नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!