सांसद अक्कल बहादुर रावल ज’बरज’स्ती क’रणी गरेको आ’रोप प’क्राउ

धनगढी। नेकपाका सांसद एक महिलामा’थि ब*लात्का’रको दुस्प्र’यास गरेको आ*’रोपमा बुधवार प’*क्राउ परेका छन् । प’क्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश सभाका स’दस्य अ’क्कल बहादुर रावल रहेको जिल्ला प्रहरी का’र्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक बि’बाहित महिलाले आ’फूमाथि ब’*ला’त्कारको कोसिस गरेको आ’रोप ल’गाउदै, जिल्ला प्रहरी कार्यालय कैलालीमा उ’जुरी दिएको एक सा’तापछि रावल प’क्राउ परेका हुन् ।

प्रदेश सभाका स’दस्य रावलका बि’रुद्ध फागुन १४ गते प्रहरीमा उ’जुरी परेको थियो । जा’हेरीमा ती महिलाले प्रदेश सभा स’दस्य रावलले आ’फूमाथि माघ २१ गते ज’वर्ज’स्ती क’रणीको दु’स्प्रयास गरेको आ’रोप लगा’एकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रव’क्ता दक्षकुमार ब’स्नेतले रावल प’क्राउ गरेको स्वी’कार गरे । रावल आफ्ना बि’रुद्ध उ’जुरी परेपछि सोका बारेमा बु’झ्न बुधवार आफै जिल्ला प्रहरी कार्यालय कैलाली पुगेको ब’ताईएको छ ।म’हिलाको उ’जुरीपछि प’क्राउ पूर्जी जारी गरेको प्रहरीले रावललाई नि’यन्त्रणमा लिएर अनु’सन्धान था’लेको डिएसपी ब’स्नेतले बताए ।

प्रहरीले बिहीवार रावललाई हि’रासतमा राखी थप, अनु’सन्धान गर्न अ’दालतबाट अ’नुमती लिने ब’ताएको छ । रावल अछाम क्षेत्र नम्बर २ को ख बाट नि’र्बाचित नेकपाका सां’सद हुन् । उनी प्रदेश सभामा नेकपा संसदीय द’लका सचेतक हुन् । स्था’नीय तहको निर्बाचनमा मेयरमा परा’जित रावल प्रदेश सभाको निर्बाचनमा भने बि’जयी भएका थिए । रावलले आ’फूमा’थि लगाइएको आ’रोप झु’टो भएको बताएका छन् । उनले आ’फूलाई फ’साइएको जि’किर गरेका छन् । नेक’पाबाट नि’र्बाचित सां’सद तथा सुदूर पश्चि’म प्रदेश सरकारका सामाजिक विकास मन्त्री दी’र्घ सोडारी म’हिलासं’गको अ’नैतिक स’म्बन्धका का’रण मन्त्रीबाट ब*’र्खास्त गरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!