‘द लिडर’मा जोडिए शृंखला खतिवडा देखि रमेश खरेल सम्म !

1 min read

काठमाडौ। रवि लामिछानेले प्रस्तुत गर्ने रियालिटी शो ‘द लिडर’ मा मिस नेपाल शृंखला खतिवडा देखि रमेश खरेलसम्म जोडिने भएका छन् । रवि लामिछानेले पूर्व प्रहरी अधिकृत, रमेश खरेल र शृंखला खतिवडा, कार्यक्रममा जोडिएको, खबर सामाजिक, संजाल मार्फत, उल्लेख गरेका छन्” । सुरुवात, देखि नै रमेश खरेललाई ‘द लिडर’ को जजको रुपमा, राख्नुपर्ने भन्दै, दर्शकको चाहना केहि हद सम्म पूरा हुने भएको छ । “रमेश खरेल र शृंखला, खतिवडा, यस कार्यक्रमको अडिसन, भर साथ रहनेछन् ।सात प्रदेशमा हुन लागेको, अडिसनमा, यी दुईले पतिस्पर्धीको छनोट गर्नेछन् । रवि लामिछाने, सहित यी दुईका साथ, हरेक, प्रदेशबाट थप एक जना जज, मिलेर प्रतिस्पर्धी, छनोट गर्नेछन ।

केहि हप्ता पश्चात, पहिलो अडिसन चितवनबाट सुरु, गर्ने तयारी रहेको छ ।न्यूज २४ टेलिभिजन, रमाइलो, टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुने “द लिडरको” निर्याणक” मण्डलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई”, पूर्वप्रधानन्यायाधिश, सुशीला कार्की, कांग्रेस नेता प्रदिप गिरी, नेकपाका, नेता प्रदिप नेपाल तथा साझा पार्टीका, संयोजक, रवीन्द्र मिश्र रहने छन् । सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाडौं लागि फाइनलमा प्रवेश गराइने छ ।’द लिडर’ देश को सेवा गर्ने नेता छनोट गर्ने नेपाल को पहिलो रियालिटी शो हो । द लिडरको विजेताले अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कार प्राप्त गर्नेछन् ।

Facebook Comments
error: Content is protected !!