नेकपा अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” बि’रामी, राजनीतिक भेटघाट पूर्णरुपमा ब’न्द

काठमाडौँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बि’रामी परेका छन्। रुघा’खोकी ल’गायत स’मस्या दे’खिएपछि प्रचण्ड सोमबारदेखि’ खुमलटारमै आ’राम गरिरहेको’ उनी नि’कट एक नेताले बताए। आफ्नो स्वा’स्थ्यलाई ख्या’ल गर्दै उनले मंगलबारदेखि राजनीतिक भे’टघाटलाई केहीदिनका लागि पूर्णरुपमा ब’न्द गरेका छन्। चिकित्सकहरुले घरमै आ’राम गर्न सल्लाह दिएपछि उनले बाहिरका कार्यक्रम पनि स्थगित गरेको ती नेताले बताए।

तीन दिनअघि आइतबार राष्ट्रियसभामा’ आयोजित एक कार्यक्रममा उनले स’म्वोधन गर्दै गर्दा उनीमाथि रतन तिरुवाले जु’त्ता प्र’हार गरेका थिए। नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक’ मिर्गौला प्र’त्यारोपणका’ लागि महाराजगञ्जस्थित’ त्रिवि शिक्षण अस्पतालमा’ भर्ना भएका बेला’ प्रचण्ड पनि बि’रामी परेका’ हुन्। प्रचण्डले ओलीलाई’ फोनमार्फत नै स्वा’स्थ लाभको’ कामना’ गरेका थिए। राष्ट्रियसभाको सदस्य युवराज खतिवडालाई’ बनाउने की वामदेव गोतमलाई’ बनाउने भन्ने विषयलाई लिएर दाहाल र ओलीबीच दू’री बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!